• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

भदौं १० गते सौराहामा खानेपानी महासंघको राष्ट्रिय भेला

  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • रत्ननगर/चितवनको पर्यटकीय नगरी सौराहामा यही भदौ १० गते खानेपानी महासंघको राष्ट्रिय भेला हुने भएको छ । खानेपानी उपभोक्ता संस्थाले आर्जन गरेको मुनाफामा २५ प्रतिशत आयकर लगाउने सरकारी निर्णय र पानी वितरणमा देखिएको समस्याको बारेमा निर्णय गर्न भेलाको आयोजना गरिएको हो । सरकारका मन्त्री, सांसद, स्थानीय सरकारका प्रमुखहरुलाई भेला गरी खानेपानी संस्थाहरुले पानी वितरणमा भोग्दै आएको जटिलता दर्साउदै निर्णय फिर्ताको लागि सरकारलाई दवाव दिने उद्देश्यले भेला आयोजना गरिएको खानेपानी महासंघ चितवनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

    Advertisement

    भेलाले सौराहा घोषणापत्र जारी गर्दै निणर्य फिर्ताको लागि दवाद दिने छ । मंगलबार रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा जिल्ला भित्रका खानेपानी संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु बीच सरकारले लगाएको आयकर र पानी वितरणमा भइरहेको समस्या र भेलाको तयारीको विषयमा छलफल गरिएको छ । सो कार्यक्रममा स्थानीय स्तरमा भेला व्यवस्थापन समिति र भेलामा प्रस्तुत गर्ने प्रारम्भीक विषयमा छलफल गरिएको खानेपानी महासंघ रत्ननगरका अध्यक्ष तता रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिए । सरकारको निर्णय विरुद्ध देशव्यापी रुपमा आवाज उठाउनु पर्ने परिस्थिति सृजना भयो उनले भने हामी गैरनाफामुलक संस्था हौं, सरकारलाई आयकर तिर्न सक्ने अबस्था छैन् ।

    भेलामा आयकर लगाउने सरकारको निर्णय फिर्तासंगै विद्युत महसुल र इन्धनमा छुट, प्यानको समस्या, पाइपलाइनमा क्षति हुँदा क्षति गर्ने व्यक्ति वा संस्थाले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था, बक्यौदा महसुल असुलीको लागि स्थानीय सरकारले सेवा प्रदान गर्दा खानेपानीको विल अनिवार्य गर्नुपर्ने, विकास निर्माणको क्रममा खानेपानीको संरचनामा क्षति हुन सम्भावनालाई मध्यनजर गरी तीनै तहका सरकारले विकासको योजनामा बजेट विनियोजन गर्दा संरचना मर्मतको लागत रकमको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा छलफल हुने अध्यक्ष अर्यालले बताए । भेलामा केन्द्रीय समिति र कन्तिमा ५० जिल्लाका खानेपानी तथा सरससफाई उपभोक्ता संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

    रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अगुवाईमा भएको अन्तक्र्रिया कार्यक्रममा माधव प्रसाद अर्याल संयोजक रहेको भेला व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा धनबहादुर गुरुङ, राजकुमार भट्ट, महेन्द्र गुरुङ, धनकुमारी रिजाल र शिवलाल भूर्तेल रहेका छन् ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.