• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दुबईमा भएको ३०ओैं अन्तरास्ट्रिय बिश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • दुबई/दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूषाहरुको प्रदर्शन, शुभकामना आदन प्रदान र मौलिक संस्कृति झल्काउने खालका नाचगानसंगै भव्य रुपमा सम्पन्न गरिएको छ । विगतमा जस्तै यसपालि विश्व आदिवासी दिवस ११ वटा जातिय संस्थाहरुको छाता  संस्था नेपाल आदिवासी जनजाति महासंघ ( नेफिन )ले युएईद्धारा आयोजना गरिएको हो । विक्रम लिम्बुको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर श्री दीनबन्धु सुवेदी रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजीवी, समाजसेवी र पत्रकारहरुको उपस्थिति थियो। कार्यक्रमको मुख्य आकर्षण जातिय साँस्कृतिक झाँकी प्रदर्शन, जातिय विभिन्न खानपानका परिकारहरुको स्टल, जातिय भाषा,भेष भूषाहरुको स्टल र पौरानिक मौलिक बस्तुहरुको प्रदर्शन रहेको थियो । प्रमुख अतिथिलगायत कार्यक्रमका अध्यक्ष र अन्य अतिथिहरुले विभिन्न जातिय स्टलहरुमा अवलोकंन गर्दै स्टलमा प्रदर्शन गरिएका सरसामान र खानपानका बारेमा जिज्ञासा का साथै जानकारी  लिएका थिए । साथै कार्यक्रममा सम्पूर्ण दर्शकहरुले जातिय विभिन्न परिकारका खानाहरुको स्वादको आनन्द लिएका थिए । एकातिर जातिय सांगीतिक रमझम रहेको थियो भने अर्कोतिर जातिय खानपानको विविध स्वादको प्रदर्शन चलेको थियो । कार्यक्रममा बिशेष गरि विभिन्न जातिय जीवन शैलीलाई  विशेष आयाम द्धारा चित्रण गरिएको थियो । स्थानीय कलाकारहरुको विविध सांगीतिक प्रस्तुतिहरु संगै मिष्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

    Advertisement

    प्रतियोगितामा प्रत्येक संस्थाहरुको तर्फबाट एकजना मिस्टर र एकजना मिस ले आ- आफ्नो प्रतिभा सहित  सहभागी जनाएका थिए। जसमध्ये नेवा: पुचः युएईका तर्फबाट छनोट गरि पठाएका मिस सुश्री सलिना शाहि ज्यु र मिष्टर श्री नवराज श्रेष्ठ ज्यु मध्ये मिस सुश्री सलिना शाहि अकस्मात्  दुर्घटनामा परी अस्वस्थता का कारणवश कार्यक्रममा उपस्थित हुन सकेनन् । मिस इन्डिजिनियस युएई–२०२४ को ताज सहित उपाधी शेर्पा किदुक युएईका सुश्री  टासी डोल्मा शेर्पाले हात पार्न सफल भएकी थिईन् भने मिस्टर इन्डिजिनियस युएई–२०२४ को उपाधी  नेपाल मगर संघ शाखा युएईका श्री होम रजाली मगरले हात पार्न सफल भए । कार्यक्रममा आ-आफ्नो जातिय संस्थासहित विविध क्षेत्रको कार्यमा उच्च योगदान दिए बापत सम्मान गरिएको थियो। नेवा: पुच: युएई को तर्फबाट यसपाली पुरुष तर्फ पुच:का निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवं साँस्कृतिक संयोजक श्री लक्ष्मण श्रेष्ठ र महिला तर्फ केन्द्रीय सदस्य श्री एलिना श्रेष्ठ  सम्मानित हुनुभएका थिए। वहाँहरु दुबैजनालाई सबैले बधाई दिएका थिए।कार्यक्रमको मिडिया पार्टनरमा फोनिज युएई र हाम्रो कुराकानी अनलाईन टिभीले रहेको थियो ।

    कार्यम्रममा नेवा: पुच: युएको स्टलमा राखिएका विभिन्न महानुभावहरुले स्वईच्छाले तयार गरि प्रायोजन गरेका थिए । प्रायोजनमा यमरी बिरेन्द्र नकर्मी, ङ्याँ कुमार बलामी, वमरी नविना शाक्य अचार एलिना श्रेष्ठ, छोयला किरण  बज्राचार्य, बजी र लाखामरी दिपेश श्रेष्ठ, मुस्या, लबा व पालु (भटमास, लसुन र अदुवा साँदेको नवराज श्रेष्ठ, वाँउचा (साग) शुष्मा कुँवर, मना खे (उसीनेको अण्डा) बिष्णु लाल श्रेष्ठ, आलु तारेको योगिता  हाडा, भुटीँ साँदेको लक्ष्मण श्रेष्ठ, डिष्पोजएवल प्लेट, काँटा , चम्चा तथा कप ईश्वर श्रेष्ठ, पिउने पानी तथा सफ्ट ड्रीन्क्स सुनिल राज श्रेष्ठ, धौ (दही ) प्रमोद श्रेष्ठ, पानी  ५ कार्टुन सुर्यमान श्रेष्ठ र कलाकारलाई प्रोत्साहन स्वरुप  सहयोग  सुनिलमान श्रेष्ठ र शिव कुमार श्रेष्ठले प्रायोजन गरेको नेफिन युएका भुपु महासचिव एवं तत्कालिन सल्लाहकार तथा नेवा: पुच:युएईका महासचिव कुमार बलामीले जानकारी दिएका छन् । गायिका प्रतिमा (जोशी) बज्राचार्यले  ( सचिका चिना ) गितको बोलमा प्रस्तुती दिएकी थिईन् ।स्थानिय कलाकारहरुलाई हौसला प्रदान गर्न यसपाली देखी नेवा: पुच:युएईले मायाको चिनो उपहार दिने घोषणा गरेको छ। यसैगरि झाँकी तर्फ कलाकारहरु लक्ष्मण श्रेष्ठ धिमे, कुमार बलामी भुस्या, खिं , सुवास श्रेष्ठको लाखे नाच को साथसाथै  अन्य कलाकारसहित नेवा :पुच: युएई को तर्फबाट उपस्थित भएका थिए ।

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.