• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कावासाकीमा ससुराली नेपाली टिपिकल रेस्टुरेन्ट 

  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
  • कावासाकी/जापानमा पछिल्लो समयमा नेपाली रेस्टुरेन्टहरू खुल्ने क्रम बढेर गएको छ । यसै क्रममायही अगष्ट १ तारिक शनिवारदेखि कावासाकी र क्योकु-कावासाकी स्टेसन नजिकै “ससुराली नेपाली टिपिकल रेस्टुरेन्ट” को  संचालन गरिने भएको छ ।

    Advertisement

    जापानमा रहेका नेपालीहरू सहित अन्य विदेशी र जापानीजहरूलाई समेत नेपाली खानाको विशुद्धस्वाद दिनका लागि ससुरालीको संचालन गरिन लागेको ससुराली समूहका प्रवन्ध-निर्देशक ढुण्डिराजआचार्यले जानकारी दिनुभयो । “पछिल्लो समय जापानमा नेपाली रेस्टुरेन्टहरू खुल्ने क्रम बढ्दोरहेपनि हामी भने त्यो भीडमा अलग्गै बन्नेमा हाम्रो विश्वास छ,”आचार्यले भन्नुभयो,”नेपालीहरूकोलागि विशिष्ट विशेषता रहने ससुराली झैं हाम्रो रेस्टुरेन्टपनि साँच्चिक्कै सबैको ससुराली झैं हुनेछ ।”

    जेआर कावासाकी स्टेसनबाट पैदल करिव ३ मिनेट र केइकु कावासाकी स्टेसनबाट पैदल करिव १मिनेटको दूरीमा मात्रै रहेको ससुराली नेपाली टिपिकल रेस्टुरेन्टमा २ सय जनासम्म अटाउन सक्नेक्षमताको छुट्टा-छुट्टै कोठाको ब्यवस्था रहेको ब्यवस्थापनले जनाएको छ । सो रेस्टुरेन्ट एकीमाए होन्चो२०-१ मा रहेको क्योदो बिरूको पाँचौं र छैठौं तल्लामा संयुक्त रूपमा संचालनमा ल्याइने भएको छ ।

    प्रवन्ध-निर्देशक आचार्यले ससुराली”  नेपाली टिपिकल रेस्टुरेन्टमा रहेको खानाको मूल्य अहिलेसम्मकै सबैभन्दा सस्तो रहेको दावी गर्दैमूल्यको हिसाबमा खानाको स्वाद, गुणस्तर र मात्रामा कुनैपनि सम्झौंता नगर्ने स्पष्ट पार्नुभयो । “हामीससुरालीमा आएका कुनैपनि ग्राहकलाई पूर्ण सन्तुष्टि दिनमा प्रतिवद्ध छौं,”उहाँले भन्नुभयो,”कुनैपनिग्राहकले खानामा कुनैपनि किसिमको कमजोरी स्पष्ट कारणसहित देखाउनु भयो भने त्यो खानाकोपैसा नलिनपनि तयार छौं ।”

    पारिवारिक भेटघाट, विभिन्न कार्यक्रम, विवाह-व्रतवन्ध, जन्मदिन, पास्नी, बेवी सावर, चाडवाडकोजमघट, वार्षिकोत्सव, स्वागत-विदाई आदिका लागि ससुराली नेपाली टिपिकल रेस्टुरेन्ट नै उत्कृष्टरोजाई र स्थान हुनेमा ससुराली समूहको विश्वास छ । दशकौंदेखि विभिन्न होटलमा  सबै किसिमकास्वादहरू दिन सक्ने गरी उत्कृष्ट रूपमा कुक काम गर्दैं आएकाहरूबाट विभिन्न सर्वोत्कृष्ट परिकारहरूतथा खाना तयार गरिने ससुराली नेपाली टिपिकल रेस्टुरेन्टको दावी छ ।

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.