• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित

  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • बैंकक/आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत उत्कृष्ट राष्ट्रसेवक सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्ड अध्यक्ष भविन्द्र बस्नेतले तामाङलाई सम्मान गरेका हुन् । कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

    Advertisement

    सम्मानित बुचुङ तामाङको संक्षिप्त परिचय बुचुङ तामाङ् पेशाले राजनीतिकर्मी हुनहुन्छ । जो हाल बागमती प्रदेश, रसुवा जिल्ला स्थित आमा छोदोङ्मो गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । गाउँपालिका अध्यक्षका रुपमा यो उहाँको दोस्रो कार्यकाल हो । त्यसो त हाल उहाँ नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत हुनुहुन्छ । बुचुङ तामाङको जन्म रसुवा जिल्लाको साबिक हाकु गाविसमा २०४४ साल- पुस ५ गतेको दिन भएको हो । रसुवा मा.वि धुन्चेबाट प्रवेशिका परिक्षा उतिर्ण गर्नुभएका उहाँले रसुवा स्थित कालिका हिमालय क्याम्पसबाट शिक्षा संकाय अन्तर्गत स्नातकसम्मको अध्ययन पुरा गर्नुभएको छ । साठीको दशकको शुरुवाती कालमा माओवादीको लडाकु कमाण्डर बन्नुभएका बुचुङ २०६२/ २०६३ को जनआन्दोलन पस्चात भने पूर्णतया सकृय राजनीतिमा आउनुभएको हो ।

    पहिलो कार्यकालमा नयाँ शक्ति पार्टिबाट एक मात्र निर्वाचित पालिका प्रमुख बन्नु भएका उहाँ पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको हो । ३० बर्ष पुग्दा नपुग्दै युवावय कालमै स्थानीय तह प्रमुखमा निर्वाचित हुनुभई सरकार प्रमुख जस्तो गहन जिम्मेवारी प्राप्त गर्नुभएका बुचुङको छवि एक भिजनरी नेताको रहेको छ । ग्रामीण अर्थतन्त्रलाई नउकास्दासम्म देशले कायापलट गर्न नसक्ने बताउनुहुने उहाँ अपार जल सम्पदा एवम् प्राकृतिक एवम् साँस्कृतिक रुपले वैभवशाली आफनो स्थानीय तहको विकासका निम्ती आफुले ठोस योजना लिएर अघि बढेको बताउनु हुन्छ । गाउँपालिकालाई अर्गानिक पालिका बनाउने लक्ष्यसहित अघि बढनु भएका बुचुङले हिमाली क्षेत्रका दुई सय गोठालालाई सोलार वितरण, शैक्षिक सुधारका लागि कार्यक्रम संचालन तथा स्वास्थ्य र पर्यटन विकाससम्बद्ध विविध कार्यक्रमहरु पस्कनुभएको छ । ग्रामीण अर्थतन्त्र उकास्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यसहित गाउँघरमै रोजगारीको अवसर सिर्जना र राष्ट्रिय उत्पादकत्व ब्रिद्धीमा आफनो ध्यान केन्द्रित राखेर काम गरिरहनु भएको छ।

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.