• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

मौसम परिवर्तन हुदा के के कुरामा ध्यान दिने ?

  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • मौसम परिवर्तनसँगै धेरैजसो मानिसहरुमा  मौसमी रुघाखोकी, ज्वरो आउने , जिउ दुख्ने, खान मन नलाग्ने, घांटी दुख्ने लगायतका समस्या देखिन्छन्। मौसमी रोगबाट साना बालबालिका र ६० वर्षभन्दा माथिका व्यक्ति तथा दीर्घ रोगी बढी प्रभावित हुन्छन्। यसको मौसम प्रभाव मधुमेह, क्यान्सर, किड्नी लगायतका बिरामीमा छिटो देखिन्छ। मौसम परिवर्तनहुदा देखिने समस्याको प्रमुख कारण धेरैजसो कीटाणु मौसम परिवर्तनको समयमा सक्रिय हुन्छन् र  हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि यस्तो बेलामा कमजोर हुन्छ त्यसैमाथि सरसफाई तथा  खानपानमा ध्यान दिइएन दिइएन भने स्वास्थ्यमा विभिन्न समस्या देखापर्छ।
    अहिलेको समयमा अस्पतालमा धेरैजसो १० वर्ष मुनिको बच्चाहरु, ६० वर्ष माथिको बृद्धहरु एवम महिलाहरुमा मौसमी परिवर्तनको समस्याको बिरामी को चाप बढी छ। उनीहरुमा भाइरल संक्रमण, रुघाखोकी, ज्वरो आउनेलगायका समस्या देखिएको पाईन्छ।
    यो मौसमी फ्लु एक प्रकारको सरुवा रोगनै हो जुन एक व्यक्ति बाट अर्को व्यक्तिमा स्वास-प्रस्वासको मध्यम बाट सजिलै सर्ने गर्छ।

    Advertisement

    मौसमी रोग धेरैजस भाइरस (इन्फ्लुन्ज़ा) को कारणले लागने हुनाले  यस्को उपचारको लागि औसधिको प्रयोग गरिहाल्नु पर्दैन। सामान्यतया मौसमी रोगको उपचार पर्याप्त मात्रामा आराम गर्ने, खानपिनमा ध्यान दिने, झोल पदार्थ खाने, धेरै दुखाई तथा जोरो छ भने सिटामोल खाने गर्यौं भने केही समयपछि यो आफै निको भएर जान्छ। यदि १ हप्ता भन्दा धेरै दिन सम्म पनि समस्या देखिरह्यो भने चाही डाक्टर को सल्लाह मा औसधि प्रयोग गर्नुपर्दछ।
    यसबाट बच्नाकोलागी खानपानमा तथा सरसफाईमा ध्यान दिने, न्यानो लुगा लगाउनेलगायत सतर्कता अपनाउनु आवश्यक छ।अहिले मौसम परिवर्तनको समय हो र यो बेलामा हामीले खानपान र स्वास्थ्यमा एकदमै सचेत हुनुपर्छ। यस्तो बेलामा विभिन्न भाइरस सक्रिय हुने हुँदा आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन झोल पदार्थ खाने गर्नु पर्दछ। त्यस्तै धेरै देशमा अहिले इन्फ्लुएञ्जाको भ्याक्सिन लगाउने गरिएको छ। नेपालमा पनि असोज कात्तिक तिर यो भ्याक्सिन लगाउने गरिएको छ। यो भ्याक्सिन लगाउँदा केही हदसम्म बच्न सकिन्छ। ६ महिनाभन्दा माथिका बालबालिका र सबै उमेर समूहलाई यो भ्याक्सिन लगाउन सकिन्छ।

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.