• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

गैडाकोट रोटरीबाट शैक्षिक सामग्री बितरण तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • आफूभन्दा माथि सेवा भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित रोटरी क्लब अफ गैडाकोटबाट साउन २९ गतेका दिन गैडाकोट नगरपालिका वडा नं १ मा अवस्थित नवदुर्गा आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुकालागि शैक्षिक सामग्री बितरण गरिएको छ । रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गर्भनर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष अधिबक्ता रमेश काफ्लेको अध्यक्षतामा तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुर सापकोटा तथा रोटरीका पदाधिकारीहरु र बिद्यालयका शिक्षक अभिभावक र बिद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

    Advertisement

    आर्थिक रुपमा बिपन्न दलित तथा जनजाती समुदायका अधिक बिद्यार्थी रहेको उक्त बिद्यालयका ७५ जना बिद्यार्थीहरुलाइ उक्त अवसरमा शैक्षिक सामग्रीहरु हस्तान्त्रण गरिएको थियो भने शैक्षिक सामग्री हस्तान्त्रणमा एसिष्टेन्ट गर्भनर अशोक कुमार बस्नेतको मुख्य योगदान रहेको थियो । रोटरी क्लब अफ गैडाकोटको शैक्षिक उन्नयन कार्यक्रम अन्तर्गत सो अवसरमा गैडाकोट इगलिश स्कुलका प्रिन्सिपल हिरालाल अर्याल तथा श्रीहरि चालिसे श्रीयम सप्लायर्सका सञ्चालक श्रीनिबाश पौडेल तथा क्लब अध्यक्ष रमेश काफ्लेबाट एकएक जनाका दरमा चार जना बिद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गरी एक शैक्षिक सत्रकालागि आबश्यक शैक्षिक सामग्रीहरु हस्तान्त्रण गरिएको थियो । बिद्यालयका प्रधानाध्यापकले स्वागत भाषण गर्नुको साथै ब्यवस्थापन समिति अध्यक्ष ठाकुर सापकोटाले बिद्यालयको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

    सोही अवसरमा बिद्यालय परिसरमा रोटरियनहरुबाट बिभिन्न फलफूलहरुको १०० बिरुवा रोपी बृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको छ । रोटरी रोटरी क्लब अफ गैडाकोटले २०१७ मा स्थापना भइ हालसम्मका कार्यक्रमहरुको समिक्षा तथा आगामी कार्यक्रमहरुको योजना निर्माणकालागि भुजेल गाउँ जगन्नाथ गाउँ लगायतका स्थानमा गइ समुदायसंग भेटघाट छलफल अन्तरक्रिया र खानेपानी शौचालय निर्माण जस्ता सम्पन्न परियोजनाहरुको स्थलगत अनुगमन समेत गरिएको थियो ।

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.