• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

आकर्षण ब्युटीपार्लर एण्ड ट्रेडिङ सेन्टर २० वर्षमा प्रवेश


  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
  • हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको आकर्षण ब्युटीपार्लर एण्ड ट्रेडिङ सेन्टर २० वर्षमा प्रवेश गरेको छ । ब्युटी एकेडेमी समेत सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादन गरिरहेको आकर्षण ब्युटीपार्लरले शनिबार २० औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । २० वर्ष प्रवेशको अवसरमा आयोजना गरेको कार्यक्रम आकर्षण ब्युटीपार्लर एण्ड ट्रेडिङ सेन्टरकी सञ्चालिका अस्मिता श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा भएको थियो ।

    Advertisement

    कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका हिमप्रसाद पौडेल, पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी विशिष्ट अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा सौर्दन्यकर्मी संघका केन्द्र, प्रदेश, जिल्ला तहका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा आकर्षण ब्युटीपार्लरमा विभिन्न तहमा रहेर सीप सिकिसकेकाहरुलाई प्रमुख अतिथि जोशी र विशिष्ट अतिथि अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए । यसैगरी कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा ब्युटीसियन कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुको परिचयात्मक कार्यक्रमसहित उनिहरुलाई हौसला प्रदान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि जोशीले हरेक क्षेत्रमा चुनौती र अवसर दुवै रहेकाले लगनशिल भएर आफ्नो पेशमा तथा काममा लाग्नुपर्ने बताए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गतवर्षबाट व्युटीसियन कोर्ष सुरु गरेको र विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गरे । उनले उक्त कोर्ष आकर्षण ब्युटीपार्लरकी सञ्चालिका अस्मिता श्रेष्ठले नै अध्यापन गराउँदै आएको बताए ।

    हेटौंडा उपमहानरपालिकाका उद्योग तथा वातावरण विभाग प्रमुख हिमप्राद पौडेलले नगरपालिकाले सबैलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सीपहरुको सदुपयोग गर्न आग्रह गरे । पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारीले महिलाहरु आत्मनिर्भर भएमात्र महिला सशक्तिकरण हुने भन्दै पहिला आर्थिक रुपमा सक्षम हुन सीप सिक्न जरुरी रहेको बताए ।

    कार्यक्रममा आकर्षण ब्युटीपार्लरकी सञ्चालिका अस्मिता श्रेष्ठले सिकेको सीपलाई सदुुपयोग गर्दै सबल बन्न सबैलाई आग्रह गरिन् । काम गर्दा विभिन्न आरोहअवरोहहरुको सामना गर्नुपर्ने उल्लेख गर्दै ति आरोहअवरोहलाई पार गरे मात्रै सफलतामा पुुग्ने बताईन् । उनले सबैको सहयोगले गर्दा आकर्षणले एउटा उचाई कायम गरेको भन्दै सबैको साथ, सहयोग र सल्लाहमा अघि बढ्ने बताईन् । उनले सबै मिलेर यो क्षेत्रलाई अझ मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । कार्यक्रममा गीत, नृत्य गायन तथा कविता वाचन समेत भएको थियो ।

    आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.