• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

युनाइटेड टेक्निकल कलेजले स्नातक र स्नातकोत्तर तहमा थप दुईवटा नयाँ कार्यक्रम सञ्चालन गर्ने

  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • चितवनको भरतपुर-११ मा रहेको युनाइटेड टेक्निकल कलेज (U-TEC), इन्जिनियरिङ कलेज विसं २०६५ मा निजी क्षेत्रको पहलमा स्थापना भएको प्रतिष्ठित कलेज हो । काठमाडौँ उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले व्यवसायिक शिक्षाविद्हरुद्वारा कलेजको स्थापना भएको हो । विश्वविद्यालय तहको इन्जिनियरिङ शिक्षा प्रदान गर्ने निजी क्षेत्रका कलेजहरु राजधानी केन्द्रीत भएको अवस्थामा उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा अध्ययन, अध्यापन तथा अनुसन्धान कार्य अगाडि बढाउने गरी कलेजको स्थापना गरिएको हो । उपत्यका बाहिर विद्यार्थीहरुलाई गुणस्तरीय र सर्वसुलभ इन्जिनियरिङ विषयहरुको अध्ययन गर्न पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी चितवनको पहिलो निजी इन्जिनियरिङ कलेजको रुपमा युनाइटेड टेक्निकल कलेजको स्थापना गरिएको हो। अन्तर्राष्ट्रिय गुणस्तर चिह्न ISO 9001:2015 Certified College तथा नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता प्राप्त कलेजसमेत हो । शैक्षिक सत्र २०८१/०८२ बाट यस कलेजले स्नातक र स्नातकोत्तर तहमा थप दुईवटा नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको अंबगत गराउन पाउँदा कलेज परिवार अत्यन्त हर्षित भएका छौं। यस कलेजले यसै शैक्षिक सत्रबाट चितवनमा नै पहिलोपटक Bachelor of Engineering in Information Technology (BE IT) तथा भ्याली बाहिर Master of Science in Transportation Engineering & Management कार्यक्रम सञ्चालन गर्न लागेको सहर्ष जानकारी गराउँदछौँ ।

    Advertisement

    बिइआईटीमा ४८ सिट तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा ३० सिट ६-६ महिनामा भर्ना लिनेगरी स्वीकृति प्रदान गरिएको पनि अवगत गराउँदछौं । त्यसैगरी, युटेकले नयाँ कार्यक्रमको शुभारम्भका साथै जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट (JUEM) दोस्रो संस्करणको समेत अनावरण गरेको छ । साथै कलेजले चितवनकै पहिलो अन्तर्राष्ट्रिय गोष्ठी २०२१ सफलतापछि यसै वर्ष असोज ६ गतेका दिन दोस्रो अन्तर्राष्ट्रिय’Sustainable Contraction Technology and Management: Challenges and Opportunities’ (SCTM-24) विषयक गोष्ठी सञ्चालन गर्न लागेको जानकारी गराउँदछौँ। कलेजले अहिले BE Computer (४८ जना), BE Civil (९६ जना), BE Electrical and Electronics (४८ जना) तथा स्नातकोत्तरतर्फ MSc In Constriction Management (दुई इन्टेकमा १५-१५ जना) अध्यापन गराइरहेको छ । विभिन्न विधामा गरी पाँच सय जना भन्दा बढी इन्जिनियरहरु सेवारत रहेका छन् र कलेजमा अनुभवी तथा दक्ष प्राध्यापकहरुबाट अध्यापन गराइँदै आइरहेको छ । आदरणीय पत्रकार मित्रहरु । हरेक शैक्षिक सत्रमा पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा यस कलेजबाट विद्यार्थीहरुले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यस कलेजका विद्यार्थीहरुले डिन लिस्टमा समेत समावेश भइ कलेज तथा विश्वविद्यालय परिवारलाई गौरवान्वित बनाएका छन् । कलेजमा उत्कृष्ट आधुनिक ल्याब, पुस्तकालयका साथै हरेक कक्षामा Power Point Projector को माध्यमबाट पढाइ हुने गरेको छ। उच्च गतिको इन्टरनेट सेवा रहेको साथै कलेजमा विद्यार्थीहरुका युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लब गरी दुईवटा क्लबहरु रहेका छन् ।

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.