• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाली क्रीकेट टीमका कप्तान तथा खेलाडीलाई सम्मान

  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • टोरण्टो । नेपाली राष्ट्रिय टीमका कप्तान तथा क्रीकेट खेलाडी रोहित पौडेल र अर्का खेलाडी दिपेन्द्रसिंं ऐरीलाई क्यानडामा रहेका नेपाली समुदायद्वारा सम्मान गरिएको छ ।
    गैर आवसिय नेपाली संघ (एनआरएनए) क्यानडा, नेप्लिज क्यानेडियन क्रीकेट क्लब र नेप्लीज लन्डन क्रीकेट क्लबले संयुक्त रूपमा आज बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाली राष्ट्रिय टीमका कप्तान पौडेल र खेलाडी ऐरीलाई खादा, माला, नेपाली ढाका टोपी र सम्मान पत्रले सम्मानित गरिएको थियो । सोही कार्यक्रममा भारतीय मुलका अमेरिकी खेलाडी उन्मुक्त चन्दलाई पनि सम्मान गरिएको थियो ।
    खेलाडीहरु देशका गहना मात्रै नभई सम्पती पनि भएको भन्दै क्रीकेट खेलबाट देशको नाम चिनाउन हाम्रा खेलाडीले खेलेको भुमिकाको बारेमा कार्यक्रममा प्रसंशा गरिएको थियो ।
    ग्लोबल टी ट्वान्टी खेल खेल्नका लागि क्यानडा आएको अबसरमा आफ्ना नेपाली खेलाडीलाई सम्मान गर्न पाउदा खुशी लागेको एनआरएनए ओण्टारियो कमिटीका सचिब तथा एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले बताउनु भयो । हामी जुन देशमा बसेपनि आफ्नो देशको माया र चिन्ता तथा आफ्नो खेलाडीहरु प्रती सधैं सम्मान रहने भन्दै आफ्ना राष्ट्रिय खेलाडी यहाँ आएको थाहा पाएर सम्मान कार्यक्रम राखेको ज्ञवालीले जानकारी दिनु भयो ।
    सम्मान कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय टीमका कप्तान तथा क्रीकेट खेलाडी रोहित पौडेलले देशको नाम उच्च बनाउन सधैं लाग्ने भन्दै बिश्वभर रहेका नेपालीहरुको माया र हौसला कहिलै भुल्न नसकिने समेत बताउनु भयो ।
     एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय परिषदका सह कोषाध्यक्ष अभिमन्यु बस्नेत, एनआरएनए क्यानडाका पुर्व अध्यक्ष गोपीकृष्ण काफ्ले, महिला चौतारीकि अध्यक्ष गीता दवाडी लगायतले कार्यक्रममा आ-आफ्ना भनाईहरु राख्नु भएको थियोे । करिब ४ दर्जन नेपालीको सहभागीता रहेको सो कार्यक्रममा संचालक एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारीले ३ दर्जन ब्यक्तिहरुको आसनग्रहण गराउनु भएको थियोे भने २ दर्जन जति ब्यक्तीहरुलाई मन्तव्य दिन लगाउनु भएको थियोे । सो कार्यक्रममा  एनआरएनए क्यानडाका सचिब बिनोद कोईरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

    Advertisement

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.