• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सहकारीको क्षमता मापन अन्तर्गत ३ दिने कार्यशाला सम्पन्न


  •   बुधबार, साउन १६, २०८१ मा प्रकाशित
  • नवलपुर/“कृषि उद्धममा महिलाको हात, उत्पादन र बजारीकरणमा सेवाको साथ” भन्ने मूल नारा सहित हेफर इन्टरनेशनल नेपालको साझेदारी र सामाजिक महिला उद्धमी सञ्जाल नेपालको आयोजनामा ३ दिने सहकारीको क्षमता मापन कार्यशाला सहजीकरण तालिमको आज एक समारोहका बीच समापन गरिएको छ । गण्डकी प्रदेश स्थित नवलपुर, गैंडाकोटमा संचालित उक्त तालिममा ६ प्रदेशका २८ जना स्थानिय श्रोत प्रदायकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी २८ जना प्रशिक्षकमा रुपान्तरित समेत भएका छन् । सो प्रशिक्षकहरुले देशभरिका २ सय ५० सहकारीहरुमा पुगी सहकारीको ७ क्षेत्रको २४ सूचकको बारेमा समिक्षा गराउदै सहकारीहरुको वास्तविक अवस्था माकुरो जालो विधिद्वारा प्रस्तुत गर्नेछन । कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक बुद्धिराज तामांगको प्रमुख प्रशिक्षण रहेको थियो भने दिर्घमणि पोखरेल, कमल गौतम, गोपी पुडासैनी र दिनेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

    Advertisement

    स्थानिय श्रोत प्रदायकहरुको क्षमता विकास गरी उनीहरु मार्फत सहकारीहरुको क्षमता मापन गरि आगामी दिनहरुको लागी सहकारीको भावी योजना निर्माण गर्न यो तालिम महत्वपुर्ण हुने सामाजिक महिला उद्धमी सञ्जाल नेपाल (सेवा नेपाल) की कार्यकारी निर्देशक विष्णु नेपालले बताउनुभयो । नव उत्पादित प्रशिक्षकहरुले सेवा नेपालको छाता संगठनहरुमा खम्बाको कार्य गर्ने उँहाको भनाई थियो ।

    सोहि कार्यक्रममा सामाजिक महिला उद्धमी सञ्जाल नेपाल (सेवा नेपाल) को अध्यक्ष पार्वती न्यौपानेले देशभरिमा महिलाहरुद्वारा संचालित सहकारीहरुको सवलिकरण गर्नु कार्यक्रमको उद्धेश्य रहेको बताउनुभएको थियो । प्रशिक्षकहरुले सहकारीहरुको वास्तविक स्थान पत्ता लगाउने भएको हुँदा सो सहकारीहरुलाई मजबुत बनाउन पहल गर्न सजिलो हुने उँहाको तर्क थियो । सबै पक्षको सहकारी प्रति हेर्ने दृष्टिकोण फरक बनाउन बोलीलाई व्यवहारमा उतार्न महिलाहरुद्वारा संचालित सहकारीहरु नचुक्ने भन्दै अध्यक्ष न्यौपानेले आफु आफ्नै लागी भएको कारण सहकारीहरुको संस्थागत विकास गर्दै अन्तराष्ट्रिय बजार सम्म पुग्ने बताउनुभयो । सामाजिक पुंजी निर्माणका लागी यसका १२ आधारशिलाहरु “उपहार प्रदान, उत्तरदायित्व, बाँडीचुँडी उपभोग र स्याहार, दिगोपन र आत्मनिर्भर, पशु तथा श्रोत उचित व्यवस्थापन, पोषण, स्वास्थ्य र आय आर्जन, लैंगिक र परिवार केन्द्र बिन्दु, वास्तविक आवस्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागिता, तालिम शिक्षा र संचार र आध्यात्मिकता” भित्र रहेर काम गर्ने अध्यक्ष न्यौपानेको भनाई थियो ।

    समापन कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक(सहकारी विकास) बुद्धिराज तामांगको प्रमुख आतिथ्यता रहेको थियो भने हेफर इन्टरनेशनल नेपालकाकार्यक्रम अधिकृत विष्णु कंडेल विशिष्ठ अतिथी रहनुभएको थियो, कार्यक्रम सामाजिक महिला उद्धमी सञ्जाल नेपाल (सेवा नेपाल) को अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा भएको थियो ।

    बुधबार, साउन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.