• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘हेपाटाइटिस रोकथाम र नियन्त्रण सरकारको प्राथमिकतामा छैन’


  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित
  • काठमाडौँ /हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ । धेरैजसो हेपाटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुने गरेको चिकित्सकहरूको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी सो समयमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को नयाँ सङ्क्रमणलाई ९० प्रतिशतले घटाउने लक्ष्य छ ।

    Advertisement

    हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।  तर नेपाल सरकारले भाइरल हेपाटाइटिस बी र सीका लागि राष्ट्रिय रणनीति बनाए पनि यसको रोकथाम र बिरामीका लागि उचित व्यवस्थापन गर्न सकेको छैन ।

    वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्राडा।दिलिप शर्माले सरकारले लिभर हेल्थ जस्तो महत्त्वपूर्ण विषयमा पनि प्राथमिकताका साथ काम नगरेको गुनासो गरेका छन् । उनले भाइरल हेपाटाइटिस ए,ई र भाइरल हेपाटाइटिस बी र सीलाई जनस्वास्थ्यको एउटा ठुलो मेजर थ्रेट मान्न आवश्यक रहेको भन्दै अहिले सरकारको तर्फबाट लिभर हेल्थको लागि जति काम कारबाही हुनुपर्ने हो त्यो नभएको गुनासो गरे ।

    उनले भने,‘अहिलेसम्म कलेजोलाई सार्वजनिक पब्लिक हेल्थ इस्यु चाहिँ मानिएको छैन । भाइरल हेपाटाइटिस ए,ई र भाइरल हेपाटाइटिस बि र सी लाई जनस्वास्थ्यको  एउटा ठुलो मेजर थ्रेट मान्नुपर्ने हो तर गर्भमेन्टमा कुरा त भएको छ अहिले  सरकारको  तर्फबाट लिभर हेल्थको लागि जति काम कारबाही हुनुपर्ने हो त्यो भएको छैन ।’ साधरणतया कलेजोमा भएको समस्याको सुरमा नै लक्षण नदेखिने, कतिपयलाई थाहा नहुने पछि एकै चोटि बिरामी समस्या जटिल भएपछि मात्रै अस्पताल जाँदा लिभर टान्सपालान्टसम्म गर्नुपर्ने अवस्था आउँदा बिरामी आर्थिक भारमा थिचिने बताउँछन् ।

    डा.शर्मा सरकारले हेपाटाइटिस बी र सी लाई पत्ता लगाउने विषयमा गम्भीर  भएर लाग्नसक्यो यस रोगको समस्या कम गर्न सकिने विश्वास व्यक्त गर्छन् । सरकारले  डाइनोसिस भएर औषधि गर्नको बिरामीहरूको पहुँच नपुग्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन् ।

    त्यस्तै,नेपाल मेडिसीटी अस्पतालका पेट तथाकलेजो रोग विशेषज्ञ डा।उमिदकुमार श्रेष्ठले सरकारले हेपाटाइसिसका लागि राष्ट्रिय नीति, प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर सबैखाले हेपाटाइटिसलाई सम्बोधन गर्नेगरी तयारी गर्न सुझाव दिए । ‘हेपाटाइसिसका लागि सरकारले राष्ट्रिय नीति बनेको सुन्नमा आएको छ तर यसमा प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर मात्र नीति तयार गर्नुपर्छ । सबैखाले हेपाटाइटिसलाई सम्बोधन गर्नेगरी नीति बनाउनु जरुरी छ’उनले भने । दुब्र्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सी’को जोखिम बढ्दो र टाटु लगाउने चलन र शरीरका जथाभाबी कुन्डल अर्थात मुन्द्रीलगाउने चलनले ‘बी’ र ‘सी’को जोखिम बढ्दो क्रममा रहेको डा.श्रेष्ठ बताउँछन् ।

    आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.