लायन्स क्लब चितवन सिटी र लायन्स क्लब अफ चितवन सिटी मर्सी को “आन्तरिक पदस्थापन तथा पदहस्तान्तरण कार्यक्रम” संयुक्त रुपमा सम्पन्न भयो । लायन्स क्लब अफ चितवन सिटी को बर्ष 2023-24 को अध्यक्ष ला.सोम प्रसाद काप्रीले बर्ष 2024-25 को अध्यक्ष ला.नवराज शाही लाई लायन्सको चेन लाएर स्वागत गर्दै पद हस्तान्तरण गर्नु भयो ।
Advertisement




