• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

ज्ञानेन्द्र गौतम ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा निर्विरोध चयन

  •   आइतबार, असार २४, २०८१ मा प्रकाशित
  • काठमाडौं/सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाबाट बिभिन्न पेसा ब्यवसाय र अध्ययनको शिलसिलामा काठमाडौं आई बसेका नेकपा(माओवादी केन्द्र)का संगठित सदस्य तथा सदस्यहरुको संगठन ईन्द्रवाती—काठमाडौं सम्पर्क समन्वय समितिका दोस्रो भेलाले युवानेता ज्ञानेन्द्र गौतम लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद)को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । ३५ सदस्य रहने कार्यसमितिमा १० जना पछि थप्नेगरि २५ सदस्यको समिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा राम तामाङ,बिसभाई तामाङ र बिष्णु तामाङ सचिव उद्धव दुलाल,सह सचिव ईश्वर दाहाल र चतुरमान तामाङ तथा कोषध्यक्षमा दिपक तामाङ निर्विरोध चयन भएका हुन् । कार्यक्रममा बिशेष अतिथिको रुपमा सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष ठुलोबाबु श्रेष्ठको उपस्थिति रहेको थियो भने अतिथिको रुपमा माओवादी नेता चिराग,सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज महेन्द्र घोरासैनी,अध्यक्ष जयराम आचार्य लगायतको उपस्थिति रहेको थियो । सम्पर्क समन्वयको संगठनको आधारमा सिन्धुपाल्चोकको ईन्द्रावती निकै अगाडी मानिन्छ । यहिँ बाट राजनैतिक अगाडी बढाएका ठुलोबाबु श्रेष्ठले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिमा १४ बर्ष निरन्तर नेतृत्व गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री दुलालले माओवादी सत्ता मोहमा नफसेको जिकिर गर्दे सत्ताभन्दा बाहिर बसेर भएपनि जनताको काम गर्न माओवादी तयार रहेको बताउनु भयो । माओवादीको सरकार भएको अवस्थामा सामाजिक रुपान्तरण तथा आर्थिकबृद्धिका कतिकाम भएको छ आमनागरिक आफैंले बुझेका छन् भन्दै मन्त्री दुलालले सरकारबाट बहिर्गमनको बारेमा कुनै पनि किसिमको पिर चिन्ता नलिइकन आफ्नो नियमित कार्य गर्न गराउन सबै नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । ईन्द्रावती काठमाडौं सम्पर्क समन्वयका अध्यक्ष मनिकुमार श्रेष्ठ (मनिस)को अध्यक्षतामा सम्पन्न कार्यक्रम समितिका सचिव केदार चौलागाईले सन्चालन गरेका थिए ।

    Advertisement

    आइतबार, असार २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.