• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

खोलेसिमलमा गरगहना लुटपाटमा सम्लग्न ५ जना पक्राउ

  •   मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
  • घटना बिवरण  

    Advertisement

    मिति २०८१।०३।०१ गते राती अं.२०:२० बजेको समयमा जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ६ खोले सिमल स्थित तेज प्रसाद खनालको घरको पहिलो तल्लामा बिनोद सुनारले सञ्चालन गर्दै आएको बिनोद सुनचाँदी पसलमा अज्ञात २ (दुई) जना पुरुष व्यक्तिहरु नम्बर नखुलेको मोटरसाईकल चढी आई उक्त सुनचाँदी पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास धाकधम्की देखाई पसल भित्र राखिएको रू. २,१७,५४,४१५/- (दुई करोड सत्र लाख चौवन्न हजार चार सय पन्ध्र रुपैयाँ) बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाईनका गरगहनाहरू लुटपाट गरी लगेको ।

    पक्राउ भएका व्यक्तिहरुको विवरण:

    १)  नाम थर : बिनोद सुनार

    उमेर : ३५

    ठेगाना : जिल्ला चितवन, कालिका न.पा., वडा नं. ६

    बुबाको नाम: बाडा सुनार

    पक्राउ मिति : २०८१/०३/१७ गते

    भुमिका : बिनोद सुन चाँदी पसलका संचालक (आफै मुख्य योजनाकार)

    २)नाम थर : विजय विश्वकर्मा

    उमेर : २५

    ठेगाना : जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ०७

    बुबाको नाम: गुप्त विश्वकर्मा

    पक्राउ मिति : २०८१/०३/१७ गते

    भुमिका : बिनोद सुन चाँदी पसलका मेनेजर (चोरी गर्न सहयोग गर्ने)

    ३) नाम थर : पुर्ण बहादुर विश्वकर्मा

    उमेर : ५०

    ठेगाना : जिल्ला तनहुँ, म्याग्दी गा.पा. वडा नं. ०७

    बुबाको नाम: हर्क बहादुर कामी

    पक्राउ मिति : २०८१/०३/१८ गते

    भुमिका : बिनोद सुन चाँदी पसल चोरी गर्ने व्यक्ति

    ४) नाम थर : पवन कुमार पासवान

    उमेर : १८ वर्ष

    ठेगाना : जिल्ला बारा बारागढी न.पा. वडा नं. ०४

    बुबाको नाम: रविन्द्र पासवान

    पक्राउ मिति : २०८१/०३/१८ गते

    भुमिका : बिनोद सुन चाँदी पसल चोरी गर्ने व्यक्ति

    ५)  नाम थर : अन्जना पुडासैनी के.सी.

    उमेर : ४२

    ठेगाना : जिल्ला चितवन, कालिका न.पा., वडा नं. ६

    बुबाको नाम: पर्शुराम पुडासैनी

    पक्राउ मिति : २०८१/०३/१७ गते

    भुमिका : बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनारको मिल्ने साथी (चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने)

    खूल्न आएका थप कुराहरु :

    बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनार स्वमंले झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसायले लुटपाट गर्न लगाएको ।

    बिनोद सुनारले लुटपाटको लागि पुर्ण बहादुर बिश्वकर्मालाई Contract दिएको

    पुर्ण बहादुर बिश्वकर्मा र पवन कुमार पासवानले राती अं.२०:२० बजेको समयमा मोटर साईकलमा  आई लुटपाट गरेको ।

    पसलका मेनेजर बिजय बिश्चकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको ।

    पुर्ण बहादुर बिश्वकर्मा र पवन कुमार पासवानले चोरी गरी लगेको सुन गहनाहरु लुकाउनको लागि बिनोदले बताए बमोजिम अन्जना पुडासैनी, के.सी. लाई दिएको ।

    घटनाको दुई दिन पछी अन्जनाको घरमा गई बिनोदले उक्त सुन गहनाहरु लिई गएको ।

    मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.