• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

३२५ आर डिष्ट्रिकलाई अझ ब्यवस्थित बनाउने : न्यौपाने

  •   मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
  • नारायणगढ/लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरको पद हस्तान्तरण कार्यक्रम नारायणगढमा सम्पन्न भएको छ । डिष्ट्रिक ३२५ आरको कार्यालय लायन्सचोक नारायणगढमा लायन बर्ष २०२३/०२४ का डिष्ट्रिक गर्भनर राम सुधार महतोले लायन बर्ष २०२४/०२५ का डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेलाई पदभार हस्तान्तरण गर्नु भएको हो । पद हस्तान्तरण गर्दै महतोले आफ्नो एक बर्षे कार्यकालमा १५ हजार भन्दा बढी सेवाका कार्य भएको, त्रि. वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्रमा १०८ जना सस्थापक सदस्यता ग्रहण गर्नुभएको, १४ वटा नयाँ क्लब तथा ९३२ जना नयाँ लायन सदस्यहरुलाई आगमनले उत्साह थपेको बताउनुभयो । वहाँले आगामी बर्ष ३२५ आर डिष्ट्रिकलाई अझ ब्यवस्थित बनाउने सन्र्दभमा आफ्नो तर्फबाट अझ धेरै सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

    Advertisement

    कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर प्रभातकुमार जोशीले वशुधैव कुटुम्वकमको नारालाई आत्मसाथ गर्दै अगाडी बढ्न डिष्ट्रिक गर्भनरलाई सुझाब दिदै अझ उत्साहका साथ काम गर्न सफलता मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । पदभार ग्रहण गर्दै २०२४/०२५ का डिष्ट्रिक गर्भनर अध्यक्ष दिनानाथ न्यौपानेले अग्रजलाई सम्मान नयाँ लायनसदस्यहरुलाई प्रोत्साहन गर्दै आउने बर्ष उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । वहाँले लायन्स अन्र्तराष्ट्रियले अगाडी सारेका कार्यक्रमका साथ साथै डिष्ट्रिकका कार्यक्रमलाई समुदायले अपनत्व लिनेमा आफु विश्वस्त भएको बताउनुभयो । गत चैत्र २६ गते भएको निर्वाचनमा न्यौपाने डिष्ट्रिक गर्भनरमा निर्वाचित हुनुभएको हो । सो निर्वाचनले डिष्ट्रिकको प्रथम भाईस डिष्ट्रिक गर्भनरमा नवराज सापकोटा तथा द्धितिय भाईस गर्भनरमा प्रभाकर पण्डित निर्वाचित गरेको थियो । डिष्ट्रिक ३२५ आरमा ३६४२ जना लायन सदस्य एवं १७४ वटा क्लबहरु क्रियाशिल छन् । ३२५ आरमा काठमाडौं उपत्यकाका केही क्षेत्र र चितवन नवलपुर जिल्ला पर्दछ । कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ चिफहरु, डिष्ट्रिक चिफ, क्लष्टर चिफ लगायतका लायनहरुको उपस्थिती रहेको थियो ।

    मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.