• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

खैरहनीमा नै एक मात्रै विद्यालय डेजी स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए

  •   बिहिबार, असार १४, २०८१ मा प्रकाशित
  • खैरहनी/पुर्वीचितवन खैरहनी नगरपालिका-८ पर्सामा स्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । डेजी स्कुलका ती प्रतिभाशाली विद्यार्थी हुन् आर्यन अधिकारी र सुगम गाैतम खैरहनीबाट सहभागी विद्यालयहरुमध्ये एक मात्रै विद्यालय डेजी स्कुलले ४ जिपिए ल्याएको हो । विद्यार्थीको ४ जिपिएसँगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल प्रेम रिमालले बताउनुभयो । उहाँका अनुसार स्कुलका १७ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन । यसबर्ष डेजी स्कुलका ११४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी थिए ।

    Advertisement

    खैरहनी नगरपालिकाबाट ६ सामुदायिक विद्यालय र ११ संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए । सामुदायिक विद्यालयहरुबाट ९८ जना एसईई परीक्षामा सहभागि विद्यार्थी रहेको खैरहनी मा. विबाट ३ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याउने एक मात्रै सामुदायिक विद्यालय रहेको छ । सामुदायिक विद्यालय तर्फ मा.वि गवै खैरहनीकै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय बन्न सफल भएको छ ।

    संस्थागत विद्यालय तर्फ ग्लोसाइन एकेडेमीबाट ७३ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ५ जना, त्यस्तै क्रमशः सैनिक आ महाविद्यालयबाट ११७ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ३६ जना, नेपाल आदर्श शिक्षा सदनबाट ७६ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ७ जना, इन्टरनेशनल इ. मोडल स्कुल बाट ३५ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ४ जना, मेरिगोल्ड इ. बो. स्कुलबाट ३० जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका १० जना, मोर्डन इ .बो. स्कुलबाट ४२ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ४ जना , ओसियन एकेडेमीबाट २० जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका २ जना, मदरल्याड इ .बो. स्कुलबाट २९ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका २ जना , लिटिल हेभन इ .बो. स्कुल र ज्ञानसुधा इ .बो. स्कुलबाट ३.६ जिपिए भन्दा माथि अंक ल्याएका कुनै विद्यार्थी छैनन् ।

    बिहिबार, असार १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.