• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोविज्ञान परामर्श कार्यक्रम


  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
  • सौराहा/रत्ननगर नगरपालिका वडा नं।६ बछौलीमा रहेको नेपाल रेडक्रस सोसाइटी उप–शाखा बछौलीले वडा कार्यालय ५ र ६ को सहयोगमा एक दिने मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोविज्ञान परामर्श कार्यक्रम सम्पन्न गरेको छ । सौराहामा आयोजना गरिएको परामर्श कार्यक्रम तालिममा १०० भन्दा बढि सहभागीहरूलाई मनोविद विज्ञ बिरेन्द्र पोखरेलले मानसिक स्वास्थ्य, आत्महत्या र यसको रोकथाम तथा मनोविज्ञानका बारेमा प्रशिक्षण दिएका हुन् । कार्यक्रममा रत्नननगर वडा नं। ६का वडाध्यक्ष किरण चौधरी , सामाजिक शाखा संयोजक एवं वडा नं। ५ का वडाध्यक्ष बालकृष्ण चापागाई , वडा सदस्यहरु बविता चौधरी, गोपी विडारी, विरेन्द्र महतो , नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा घिमिरे शर्मा लगायतको उपस्थितरहेको उप शाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

    Advertisement

    कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि समेत रहनु वडाध्यक्ष किरण चौधरीले मनोपरार्शका कार्यक्रमहरू वडाका सवै जनसमुदाय सम्म लान अत्यावश्यक रहेको औंल्याउँदै यस विषयमा विशेष ध्यान दिइने बताए । त्यस्तै रनपा ५ का वडाध्यक्ष चापागाईले पछिल्लो समयमा गाउँस्तरमा पनि विभिन्न कारणले मानिसहरू डिप्रेसनमा पर्ने, झै–झगडा गर्ने तथा पारिवारीक कलहमा फस्ने त्यहि कलहको बिउ बढ्दै गएर बालबालिकादेखि बृद्धबृद्धासम्म आत्महत्यासम्म पुग्ने गरेको भन्दै त्यसका कार्य रोक्नको लागि स्थानीय तहबाटै स्वास्थ्यकर्मी, स्वयमसेविका, विभिन्न विद्यालयका शिक्षक , विभिन्न राजनीतिक दलका नेता तथा समाजका अगुवाहरू, विधार्थी , आमा समूह, युवा समूहमा यस विषयमा प्रशिक्षित गर्न सके रोकथाम गर्न सकिने उनले बताए ।

    नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री एवं उप–शाखा बछौलीका संस्थापक सभापती राममणी खनालले मानिसहरूमा बढ्दै गएको मानसिक समस्याका बारेमा बुझ्न रेडक्रसले गरेको यो प्रयासले सहयोग पुग्न सक्ने विश्वास व्यक्त गरे । प्रशिक्षक मनोविद् विज्ञ बिरेन्द्र पोखरेलले समाजमा मानिसहरू विभिन्न प्रकारका मानसिक रोगका समस्या बोकेर बसेका हुने बताउँदै उनीहरूका समस्याका बारेमा समयमै पहिचान र समाधानको उपाय खोजिए धेरैको ज्यान गुमाउनबाट बचाउन सकिने बताए । मनोपरामर्शको क्षेत्रमा काम गर्दै आएका पोखरेलले मनोपरामर्श तालिम अन्तरक्रिया स्थानीयस्तरसम्म र्पुयाउनुपर्नेमा जोड दिँदै मानसिक रोगलाई ख्याल–ख्याल नठान्न अनुरोध गरे । उनले यस्ता कार्यक्रमहरू निरन्तर भइरहेमा मात्र सर्वधारणले पनि मानसिक स्वास्थ्यको बारेमा थाहा पाउने र सजगता अपनाउन सक्ने बताए ।

    त्यसै नगरपालिकाकी नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा घिमिरे शर्र्माले हेर्दा सामान्य लागे पनि मानसिक स्वास्थ्य समस्याले समाजभित्र भूसको आगो झैं फैलदै गएकोले समयमै यसको खोजीनीति र पहिचन र परामर्शको खाँचो रहेको बताउँदै यस्तो कार्यक्रम विद्यालय, बाल कल्ब, आमा समूह, टोल बिकास संस्था स्तरमा पनि सञ्चालन गर्नुपर्ने बताइन ।

    शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.