• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेकपा वडा कमिटी रत्ननगर ६ को सपथग्रहण

" भावनात्मक एकतामा जोड "

  •   बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
  • रत्ननगर/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी वडा नं ६ रत्ननगरको नवनिर्वाचित वडा कमिटीलाई आइतवार सपथग्रहण गराइएको छ । खगराज खनाल(कृष्ण) को अध्यक्षतामा बनेको २९ सदस्यी कमिटीलाई जिल्ला इन्चार्ज तथा प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले सपथग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज खनालले पार्टी एकतालाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरु बीचमा भावनात्मक एकता हुनुपर्ने बताए । अब दुई पार्टी होइन,हामी एक भएका छौं उनले भने अब हाम्रो कार्यशैली,भावना र काम गराइको ढाँचा एकै हुनुपर्छ । कार्यक्रममा प्रतिनिधि सभा साँसद हरि अधिकारीले फेरी पनि कम्प्युनिष्ट पार्टी शक्तिशाली पार्टीको रुपमा स्थापित हुने बताए । दुई पार्टी एकीकरण हुँदा नेपालमा ८ देखि ९ लाख नेकपाको संगठित सदस्य संख्या पुगेको भन्दै उनले अबका निर्वाचनमा पनि नेकपा अब्बल पार्टीको रुपमा स्थापित हुने दावी गरे । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले पार्टीको संगठन विस्तारसंगै जनताको समस्यासंग साक्षरकार गरी काम गर्न वडा कमिटीलाई आग्रह गरे । पार्टीको साख जोगाउने जिम्मेवारी वडा कमिटीमा आएको छ उनले भने पार्टीलाई बलियो बनाउन र जनतामा लोकप्रिय बनाउन एक भएर काम गर्न आवश्यक छ । कार्यक्रममा नेकपाका निर्वाचन आयोगका केन्द्रीय सदस्य डा. कृष्णराज पन्त,जिल्ला कमिटी सदस्यहरु राजाराम रेग्मी,राजु अम्गाई,क्षेत्रीय होटलसंघ चितवनका अध्यक्ष दीपक भट्टराई,पूर्व जिल्ला कमिटी सदस्य चण्डिका ढकाल,पन्चतारा साकोसकी अध्यक्ष सानुमाया थापामगर लगायतले मन्तव्य राखेका थिए । जिल्ला कमिटी सदस्य बासु चापागाईको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रम जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद घिमिरेले सञ्चालन गरेका थिए । वडा कमिटी अध्यक्ष खगराज खनाल(कृष्ण) को अध्यक्षतमा भएको शुभकामना आदानप्रदान कार्यक्रम सचिव विष्णु थापाले सञ्चालन गरेका थिए ।

    Advertisement

    बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.