• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

आर्थिक बर्ष ०८१/०८२ को पुर्वसन्ध्यामा अर्थ बिज्ञ र निजी क्षेत्रसँग छलफल तथा अन्तरक्रिया


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • भरतपुर/आर्थिक बर्ष ०८१/०८२ को पुर्वसन्ध्यामा भरतपुर महानगरपालिकाले अर्थ बिज्ञ र निजी क्षेत्रसग छलफल तथा अन्तरक्रिया गरेको छ । महानगरपालिकाले आर्थिक बर्ष ०८१/०८२ का लागि राजश्व सकलनका सम्बन्धमा निजि क्षेत्र र अर्थ बिज्ञहरुसग छलफल गरेको हो । महानगरपालिकाले बिहिवार यहाँका निजि क्षेत्र तथा बिज्ञहरुसग आर्थिक बर्ष ०८१/०८२ का लागि राजश्व सकलनका सम्बन्धमा कस्तो अवधारणा अपनाउन सकिन्छ भनेर छलफलको आयोजना गरेको जनाएको छ । प्राध्यापक डाक्टर अच्युत वाग्लेले बैज्ञानिक कर सकलनका लागि असल नीति आबश्यक रहेकोे बताउनु भयो । जहाँ असल नीति स्पष्ट हुन्छ त्यहाँको राजश्व सकलन कार्यले तिब्रता पाउछ वाग्लेले भन्नुभयो ।

    Advertisement

    भरतपुर महानगरपालिकाले असल नीति बनाएर राजश्व सकलन गर्न सक्छ वाग्लेले भन्नुभयो,त्यसको सिको देशका अन्य महानगर र पालिकाहरुले गर्ने छन् । राजश्व नीति बनाउदा साना तथा मझौला ब्यबसाय तथा उद्योगहरुलाइ समेटेर लैजानुपर्ने धारणा उहाँको थियोे । त्यसका लागि नियमित बजार अनुगमन निकै प्रभावकारी हुनेछ । छलफलमा महानगरको राजश्व ब्यबस्थापन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक बर्ष ०८१/०८२ को महानगरपालिकाको आन्तरिक राजश्व नीतिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर उप प्रमुख चित्रसेन अधिकारीले कर सकलन कार्यलाई मर्यादित र ब्यबस्थित बनाएर लैजानुपर्ने धारणा राख्नु भयो । कर अरुको लागि नभइ आफ्नै लागि हो भन्ने सोचका साथ यो अभियानमा लाग्न सबैमा आग्रह गर्दछु नगर उप प्रमुखले भन्नुभयो,यो अभियान मात्र नभइ महानगरको महान अभियान हो । उहाँले भन्नुभयो यो महाअभियानमा लाग्न सबै नगरबासीहरुलाइ अपिल समेत गर्दछु ।

    महानगरले सम्पत्ति कर सम्बन्धी नीति,घरबहाल कर सम्बन्धी नीति,ब्यबसाय कर सम्बन्धी नीति,बहाल विटौरी शुल्क सम्बन्धी नीति र पार्किङ सम्बन्धी नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । त्यस्तै गरि राजश्व नीति अन्तरगत करदाता शिक्षा अभियान,कर उत्प्रेरणा र करदाता मैत्री राजश्व प्रशासनको ब्यबस्था,आन्तरिक राजश्वको लक्ष्यलाई समयमै प्राप्त गर्न राजश्व सुधार कार्ययोजना तर्जुमा तथा करदाताको लगतलाइ अत्याबधिक गर्दै अभिलेख प्रणालीलाई ब्यबस्थित बनाउने लक्ष्यका साथ अगाडी बढिरहेको छ । कार्यक्रममा भरतपुर १ का वडा अध्यक्ष केशब महर्जन,३ का अध्यक्ष बिकास थापा,२२ का अध्यक्ष बिष्णुराज महतो,कार्यपालिका सदस्य सुकमाया परियार,उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ,चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई,चितवन उद्योग सघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल,योजना तथा अनुगमन महाशाखा प्रमुख ओम प्रसाद पाण्डे लगाएत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियोे । भरतपुर महानगरपालिकाले आगामी दिनहरुमा बिषयगत बिज्ञहरुसग छलफल गरेर राजश्व सकलन कार्यलाइ थप प्रभावकारी बनाउने लक्ष्य समेत लिइएको छ ।

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.