• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लमजुङमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण सम्पन्न


  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
  •  लमजुङ/लमजुङ सदरमुकाम बेसीशहरमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय लमजुङको आयोजनामा जिल्ला बाल अधिकार समिती र जिल्ला बाल संजालका पदाधिकारिलाइ बाल अधिकार सम्बन्धि अभिमुखिकरण भएको हो । सामाजिक विकास कार्यालय लमजुङका प्रमूख सन्तोश पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा रास्ट्रिय बाल अधिकार प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, सरकारी वकिल कार्यालय लमजुङका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता पुर्णबहादुर थापा मगर, शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख विरबहादुर गुरुङ लगायतले प्रशिक्षण दिनुभएको थियो ।

    Advertisement

    कार्यक्रममा रास्ट्रिय बाल अधिकार प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, बाल अधिकार सम्बन्धि महासन्धी १९८९ को सिद्धान्त, बाल अधिकार, बाल संरक्षण वा बाल बालबालिका सम्बन्धि ऐन २०७५ मा भएका व्यवस्थाहरु, बालबालिकाको विषय सम्बोधन गर्ने आधार जिम्मेवारी र दायित्व, नेपालमा बालबालिकाको सम्बन्धमा भएका प्रगति र चुनौतीबारे अभिमुखीकरण गराउनुभएका थियो ।

    जिल्ला न्यायाधिवक्ता पुर्णबहादुर थापा मगर बाल बिज्याई अर्थात बालबालिकाले गैरकानुनी काम गरेमा के कस्तो सजाय हुन्छ, बालवालिकाको हकमा नेपालका न्याय प्रणालीको वारेमा जानकारी गराउनुभएको थियो । शिक्षा इकाई प्रमुख विरवहादुर गुरुङले बालवालिकाको चौतर्फि विकास तथा शिक्षाको क्षेत्रमा सरकारले दिने सेवा सुविधा, छात्रवृत्ति लगायतका वारेमा जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णवहादुर गुरुङ, सुन्दरवजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, जिल्ला बाल अधिकारी समिति लमजुङका अध्यक्ष सुष्मिता अधिकारीको विशेष उपस्थिती थियो । औपचारिक कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालय अन्तर्गत आपतकालिन आश्रय सेवा केन्द्रकी सृजना पौडेलले गर्नुभएको थियो । जिल्ला सदरमुकाम बेसीशहरमा शुक्रबार मात्रै जिल्लास्तरीय बाल क्लव गठन भएको हो ।

    जिल्लाका आठवटै स्थानिय तहबाट प्रतिनिधित्व हुनेगरी गठन गरीएको बाल क्लव पदाधिकारी एवं अन्य सरोकारवालाहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण भएको हो । कार्यक्रम जिल्लास्थित ८ वटै स्थानीय तहका महिला तथा बालवालिका शाखा प्रमुख, पालिका स्तरीय बाल क्लवका पदाधिकारी सहभागि थिए ।

    सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.