• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कृषकहरूलाई उत्पादनसँग जोड्न र उत्पादन वृद्धि गर्ने


  •   बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
  • भरतपुर/भरतपुरमा कृषक दिवस समारोह सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १४ मा बिहिवार सयुक्त कृषक दिवस समारोह सम्पन्न भएको हो । कृषकहरूलाई उत्पादनसग जोड्न र उत्पादन वृद्धि गर्ने उदेश्यले सयुक्त कृषक दिवस समारोहको आयोजना गरिएको हो । बिषादी रहित र अर्गानिक कृषि उत्पादनमा जोड दिनका लागि कृषकहरुमा जनचेतना जगाउने र घर घर सम्म बिषादी रहित तरकारी उत्पादन गर्न कृषकहरुलाइ प्रोत्साहन गर्नका लागि सयुक्त कृषक दिवस समारोहको आयोजना गरिएको भरतपुर महानगरपालिका कृषि तथा पशुपक्षि प्रबर्द्धन महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला पछिल्लो समय किसानमाझ प्रभावकारी बन्दै गएको छ ।  कृषिमा अधुनिक खेती प्रणाली भित्रिरहेका बेला भरतपुरका किसानहरु कृषक पाठशाला तर्फ आकर्षित  भएका हुन् । भरतपुर महानगरपालिकाले कृषक पाठशाला कार्यक्रम राखिरहदा किसानहरुमा आधुनिक कृषि प्रविधि सम्बन्धी ज्ञान बढ्दै गएको पौडेल बताउनु हुन्छ । भरतपुर महानगरपालिका कृषि तथा पशुपक्षि प्रबर्द्धन शाखाको आर्थिक सहयोगमा संचालित युनाइटेड आइ पि एम कृषक पाठशाला भरतपुर १४,साना किसान आइ पि एम कृषक पाठशाला भरतपुर १४ र रारा आइ पि एम कृषक पाठशाला भरतपुर २१ ले सयुक्त रुपमा आयोजना गरेको कृषक दिवस समारोहमा १६ हप्ता सम्म १० वटा आइ पिएम पाठशालाका २ सय ५० जनाले तालिम लिएका हुन् । समारोहको उद्वघाटन गर्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरले कृषिमा  क्रान्ति ल्याएको बताउनु भयो । बिकासको खाका सगै महानगरले कृषिमा पनि नयाँ बहुआयामिक खाका कोर्दै कृषि क्रान्ति तर्फ अगाडि बढिरहेको प्रष्ट पार्नुभयो ।  कृषिमा आमूल परिवर्तनको आबश्यकता रहेको उल्लेख गर्दै उप प्रमुख अधिकारीले बिषादी रहित अर्गानिक तरकारी उत्पादन गर्न तर्फ कृषकहरु उन्मुख हुन ढिला भइ सकेको समेत स्पष्ट पार्नुभयो ।  कृषक हरुलाई जानकारी तथा चेतना जगाई कृषकको क्षमता विकास गरी कृषि उत्पानदमा वृद्धि गर्नु पाठशालाको मुख्य उद्देश्य रहेको नगर उप प्रमुखको भनाइ छ ।  तपाईहरु अर्गानिक कृषि खेती तर्फ उन्मुख हुनुहोस् त्यसका लागि तपाईंहरुलाइ सहयोग र समन्वय गर्न महानगर हरपल हरक्षण तयार छ उप प्रमुखले भन्नुभयो,अब कृषिमा अब कायापलट हुन्छ भने चितवनको भरतपुर महानगर मै हुन्छ ।  कार्यक्रममा भरतपुर १४ का वडा अध्यक्ष राजेन्द्र शाखि, २१ का अध्यक्ष कृष्ण कुमार गुरुङ,कृषि तथा पशुपक्षि प्रबर्द्धन महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा पाठशालाहरुको तर्फबाट छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरिएको थियोे । कार्यक्रम युनाइटेड आइ पि एम कृषक पाठशालाका सयोजक विवेक सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियोे । 

    Advertisement

    बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.