• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

तीन दिने उद्योगी र प्राज्ञ बीच कार्यशाला गोष्ठी सुरु


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • रत्ननगर/शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरको आयोजनामा तीन दिने उद्योगी र प्राज्ञ बीच कार्यशाला गोष्ठी सुरु भएको छ । उद्योगलाई चाहिने जनशक्ति उत्पादनमा शैक्षिक संस्थाको भूमिका र औद्योगिकमैत्री बाताबरण निर्माणको लागि स्थानीय सरकारले खेल्नु पर्ने भूमिकको बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको छ । स्थानीय सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाको त्रिपक्षिय सहकार्यमा उद्योगलाई आवश्यक पर्ने जनशक्ति र जनशक्ति उत्पादनमा शैक्षिक संस्थाको भूमिकाको बारेमा विज्ञहरु सहित छलफल गरिने छ ।

    Advertisement

    कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले कमाउदै पढ्दै गर्ने बाताबरण तयार गर्नुपर्ने बताए । पढ्नको लागि विदेश जानेक्रम रोक्न नेपालमै कमाउदै पढ्दै गर्ने बाताबरण तयार गर्नुपर्ने उनको भनाई छ । मन्त्री थपलियाले नेपालको शिक्षालाई उद्योगसंग जोड्न सके कमाउदै पढ्दै गर्न सकिने र युवा विदेशिनेक्रम समेत रोक्न सकिने बताए ।

    कार्यक्रममा त्रिभूवन विश्व विद्यालय मानविकी तथा सामाविक शास्त्रका डिन प्रा.डा.कुशुम शाक्यले गुणस्तरीय शिक्षाका लागि औद्योगिक र शैक्षिक सहकार्य, जगदम्बा इन्टरप्राइजेजका महाप्रबन्धक विनोद अधिकारीले निर्माण क्षेत्रमा जनशक्ति अभाब र शैक्षिक क्षेत्रको भूमिका, चितवन उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायिक क्षेत्रमा जनशक्ति अभाव र व्यवसायी तथा शैक्षिक क्षेत्रले उपेक्षा गरेका जनशक्ति लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा त्रिभूवन विश्व विद्यालय मानविकी तथा सामाविक शास्त्रका डिन प्रा.डा.कुशुम शाक्य, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपाने, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल लगायतले मन्तव्य राखेका थिए । क्याम्पस प्रमुख बुद्धिराज सेढाईले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सहप्राध्यापक जगन्नाथ अधिकारीले सञ्चालन गरेका थिए ।

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.