• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४को फाईनल कार्यक्रम सम्पन्न


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • काठमाडौं/एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दोस्रो ईन्टरनेशनल क्रियटिभ म्युजिक अवार्ड २०२४को फाईनल कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागे को शभापतित्व तथा प्रतिनिधिसभाकी उप सभामुख माननीय ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको फाईनल र्काक्रममा,पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतमको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा बरिष्ठ गायीका ज्ञानु राणा,बरिष्ठ कलाकार सुवाश गजुरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, बरिष्ठ निर्देशक तथा कलाकार पुकार भट्टराई,भिडियो सम्पादक मान बहादुर थापा, लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्र नेपालका महासचिव पि.एन.सापकोटा,हरित शान्ति समाज नेपालका अध्यक्ष शन्तु गिरी,वेलकम ईन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक देवेन्द्र सारु मगर रहनु भएको थियो । बिभिन्न संघ संस्थाका प्रतिनिधि,कलाकार,मिडियाकर्मी र समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रमको ब्यवस्थापन तथा स्वयंसेवी भुमिकामा अमृता नौबागे र सुनिता थापा रहनु भएको थियो । अर्वाड छनौटको निर्णायकको भुमिकामा चलचित्र निर्देशक अमर वली,गायक प्रचण्डबाबु राई र गायक सुर्य मन्बा तामाङ रहनु भएको थियो । कार्यक्रममा बिभिन्न बिधाबाट समाजलाई योगदान पुर्याउने व्यक्तित्वहरु लाई सम्मान समेत गरिएको थियो । जसमा कलासम्मान २०२४ बाट दशकौं कला सम्मानबाट वरिष्ठ कलाकार यादव बैरागी,नायक सम्मानबाट चलचित्र नायक शितल के.सी.,बरिष्ठ एरेन्जर राजु खड्का,निर्देशक तथा कलाकार शिबन पोख्रेल,निर्देशक कलाकार सागर तामाङ,बरिष्ठ गायक माधव भण्डारी, निर्णायक सम्मान बाट निर्णायकको भुमिकामा रहनु भएका चलचित्र निर्देशक अमर वली,गायक प्रचण्डबाबु राई र गायक सुर्य मन्बा तामाङ,गायक उत्सब सुब्बा,मोडल सबिना मगर,एरेन्जर बिस्वास नेपाल,गायक मरिचमान तामाङ तथा सन्चारकर्मी डि.बि.पराजुली लाई सम्मान गरिएको थियो । उत्कृष्ट पाँचमा परेका बिधा र पात्रको फाईनल छनौट प्रकृयाको लागि ई सेवा मार्फत भोटीङ सिस्टममा लगिएकोमा निम्नानुसार को बिधा र पात्रलाई फाईनलमा छनौट गरि अवार्ड वितरण गरिएको थियो । सर्वोकृष्ट राष्ट्रियभाव गित, ईवेस तिरुवा — काँधमा छ राईफल सर्वोकृष्ट आधुनिक गायक,गोविन्द मधुर आचार्य — म मरेको सर्वोकृष्ट आधुनिक गायीका,जुनु रिजाल — सपनामा आयो सर्वोकृष्ट लोकदोहोरी गायक ,यमन खनाल — तारा जुनले सर्वोकृष्ट लोक आधुनिक गायक ,भिम मगर — सातै मुल सर्वोकृष्ट आधुनिक गीत भिडियो निर्देशन,मनी तामाङ — कान्छि सर्वोकृष्ट आधुनिक गीत भिडियोनव मोडल(पुरुष)— रमेश रम्तेल नेपाली — छोडर गयौनी सर्वोकृष्ट लोक तथा दोहोरी गीत भिडियो मोडल(पुरुष),शिसिर पौडेल—किनारा सर्वोकृष्ट लोक तथा दोहोरी गीत भिडियो मोडल(महिला),जुना कार्की — सत्य जिवन सर्वोकृष्ट भाषा भाषी गीत ,दिपेश एस.के.— शैलुङ्गे मैच्याङ सर्वोकृष्ट पुर्वेली गीत, प्रविन राई — पुर्वेली नानी सर्वोकृष्ट बाल गायीका,मन्जली तामाङ सर्वोकृष्ट ध्वनी मिश्रण,डिका गुरुङ बर्ष उत्कृष्ट भिडियो सम्पादक , प्रेम शर्मा पौडेल सर्वोकृष्ट भाषा भाषी गीत भिडियो मोडल जुरी अवार्ड, राजिव तामाङ राहुल सर्वोकृष्ट लोक दोहोरी नव गायक प्रोत्साहन अवार्ड, धन बहादुर खपाङ्गी मगर सर्वोकृष्ट आधुनिक गीत संगीतकार ,दिवान किनार —माया एउटा संग सर्वोकृष्ट आधुनिक गीत मोडल (महिला),रेखा स्त्री—उस्ले जति माया सर्वोकृष्ट लोक तथा दोहोरी गीत शब्द,सागर रेग्मी — जारी सर्वोकृष्ट लोक तथा दोहोरी गीत लय, नविन परियार — साईली रिमै सर्वोत्कृष्ट आधुनिक गित भिडियो मोडल, आर्यन राउत — सधै भरी तिम्रै लोक दोहोरि गायिका, सबिता परियार गावै रमाईलो बर्ष सर्वोत्कृष्ट गीत ,सोैगात सायर — तिम्रो याद पब्लिक च्बाईस अवार्ड, तिलक बस्नेत — माया पिरतिमा बर्ष सर्वोत्कृष्ट छायाकार (क्यामेरा मेन) ज्ञान कुमार कटेल – म त नेपाली कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाकी उप सभामुख माननीय ईन्दिरा राना मगर , बिशिष्ठ अतिथि पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ तथा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतमले मनतव्य राख्दै यस्ता कार्यक्रमहरुले कलाकारीता क्षेत्रमा लागेका तथा यो क्षेत्रमा आउन खोजेका नव प्रवेशीहरुलाई प्रोत्साहन मिल्ने भएकोले यसको महत्व रहेको बताउनु भएको थियो । कार्यक्रमलाई मनोरन्जन प्रदान गर्न बिभिन्न सांगीतिक प्रस्तुतिहरु समेत राखिएको थियो । कार्यक्रम बारे बोल्दै एक्टिभ म्यूजिक प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागे यस्ता अवार्डहरुलाई डिजिटल प्रबिधिबाट भोटिङ प्रणालिमा बिकास गर्दा अवार्ड वितरण गर्न सहज भएको बताउनु भयो । आगामी दिनमा गरिने यस्ता कार्यक्रमहरु लाई अझ ब्यवस्थित र मर्यादित बनाउन कम्पनि सजग रहेको समेत उहाँले बताउनु भयो । कार्यक्रम बरिष्ठ गायक माधव भण्डारीले सन्चालन गर्नु भएको थियो ।

    Advertisement

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.