• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दूधपोखरी सम्पर्क समाज चितवन–नवलपुरको अध्यक्षमा गणेश गुरुङ


  •   बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
  • चितवन/दूधपोखरी सम्पर्क समाज चितवन—नवलपुरको अध्यक्षमा गणेश गुरुङ निर्विरोध निर्वाचित भएका छन् । लमजुङको दूधपोखरी गाउँपालिकाबाट विभिन्न कामको सिलसिलामा चितवन र नवलपुरमा आएर बसेका मानिसहरु आवद्ध समाजको आज भरतपुरमा सम्पन्न तेस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
    समाजको संस्थापक उपाध्यक्ष रहेका गुरुङ लमजुङको चारथरमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका जग्गा व्यवसायी हुन् । उनी लमजुङ र चितवनको विभिन्न सामाजिक सेवाका कार्यक्रमहरुमा पनि सक्रिय रहँदै आएका छन् । समाजको वरिष्ठ उपाध्यक्षमा राधादेवी दवाडी, उपाध्यक्षमा श्रीकृष्ण दवाडी, सचिवमा विनय दवाडी, कोषाध्यक्षमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै समाजको सदस्यहरुमा केशव दवाडी, शान्ता दवाडी, टोकनाथ न्यौपाने, मदन गुरुङ, देवबहादुर गुरुङ र सीता मरहट्टा घिमिरे रहेका छन् । त्यसैगरी लेखासमिति संयोजकमा यमबहादुर गुरुङ, सदस्यहरुमा दामोदर दवाडी र सिर्जना दवाडी रहेका छन् ।
    दूधपोखरी गाउँपालिका लमजुङका अध्यक्ष एव कार्यक्रमका प्रमुख अतिथी धनप्रसाद गुरुङले छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै गाउँपालिकाका बौद्धिक युवाहरु शहरतिर पलायन हुँदा खेतबारी बाँझिएको भन्दै चिन्ता व्यक्त गरे । देशको अस्थिर राजनीतिको मारमा गाउँपालिका पनि पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘ सडक स्तरोन्नति र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छौं । गोरखाको अजिरकोट, सुलिकोट गाउँपालिकासँग मिलेर दूधपोखरीले पर्यटकीय पदमार्ग निर्माणको लागि पहल भइरहेको छ ।’ उनले सम्पर्क समाजका पदाधिकारीहरुले विकासको बारेमा दिएका सल्लाह सुझावलाई सधै मनन गर्दै आएको बताए ।
    त्यस्तै कार्यक्रममा दूधपोखरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिनबहादुर गुरुङ, वडा न २ का वडा अध्यक्ष अमर गुरुङ,सेन्ट्रल कलेजका सञ्चालक एव प्रिन्सिपल यज्ञविलास पौडेल, समाजका सल्लाहकारहरु देवीप्रसाद दवाडी र बाबुराम दवाडीलगायतले समाजलाई अझ चलायमान बनाउँदै विकासका काममा अगाडि बढाउनुपर्ने सुझाव दिए । समाजका निवर्तमान अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधादेवी दवाडीले स्वागत मन्तव्य र कोषाध्यक्ष विष्णु न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यौपानेले समाजले बिगतमा दूधपोखरी गाउँपालिकामा विभिन्न सामाजिक सेवाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै संस्थाको प्रगति प्रतिवेदन र भावी योजनाहरु प्रस्तुत गरेका थिए।

    Advertisement

    बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.