• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नौरङ्गे टोलमा बाल क्लव गठन


  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १२ मा रहेको नौरङ्गे टोलमा एक समारोह विच शनिवार बालक्लव गठन भएको छ । नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तको सभापतित्व र भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्त(हरि)को प्रमुख आतिथ्यमा करिव १०० जना बालबालिकाको उत्साहजनक भेलाले १७ सदस्यीय कार्य समिति गठन गरेको हो । बालबालिकाहरुको उत्साहजनक उपस्थितिले वडा कार्यालयलाईनै भरतपुर १२ का बालबालिका सचेत र सक्रिय छन् भन्ने सन्देश दिएको छ भन्नु हुँदै प्रमुख अतिथि वडा अध्यक्ष पन्तले नौरङ्गे टोलले छोटो समयमा आमा समूह गठन, युवाक्लव गठन हुँदै बाल क्लव गठन गर्न लागेकोमा निक्कै खुशी लागेको र वडा कार्यालयबाट हुने सम्मको सहयोग गर्न सधै तत्पर रहेको कुरा व्यक्ति गर्नु भएको थियो । कार्यक्रममा टोलमा बालक्लवको औचित्यका वारेमा प्रकाश पार्दै टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले शान्त, सुरक्षित, मानविय टोल निर्माणका लागि सबै उमेर समूहका मानिसहरु आआफ्नो ठाउँमा एकजुट हुनु पर्ने भएकोले बालबालिकाहरुलाई बाल क्लव मार्फत एकजुट बनाई नेतृत्व विकास र क्रमस नेतृत्व हस्तान्तरण गर्ने प्रयास गरेको बताउनु भएको थियो ।
    टोल विकास संस्थाका सचिव संगिता थापाले सञ्चालन गरेको कार्यक्रममा ज्योति पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर मरहठ्ठा, सल्लाहकार द्धय विनोद कुमार खतिवडा र कृष्ण प्रसाद पौडेलले बालबालिकाको उपस्थिति र सक्रियताले आफुलाई उत्साहित बनाएको भन्नु हुँदै शुभकामना व्यक्त गर्नु भएको थियो भने कुल बहादुर खड्काले बालबालिकाको वर्तमान दायित्व सम्वन्धमा चर्चा गर्नु भएको थियो । पहिलो शत्रको समापन संगै नौरङ्गे टोल विकास संस्थाका सल्लाहकार ऋषीराम पौडेलको संयोजकत्वमा सल्लाहकार कृष्ण प्रसाद पौडेल र आमा समूहका सचिव अप्सरा श्रेष्ठ सदस्य रहको निर्वाचन समिति र नौरङ्गे टोल युवा क्लवका अध्यक्ष आयुष रिमाल र उपाध्यक्ष विपिसा जिसी सहजकर्ता चयन गरि बालभेलाका सदस्यहरुको सहमतिमा समिर बरालको अध्यक्षतामा नौरङ्गे टोल बाल क्लव गठन गरिएको थियो । क्लवको उपाध्यक्षमा एञ्जल पण्डित, सचिवमा क्रिजा थापा, कोषाध्यक्षमा सिद कंडेल, सहसचिवमा प्रिसियस बुढाथोकी र सदस्यहरुमा क्रमस सृजिता घिमिरे, साद्भी खतिवडा, श्रेयन श्रेष्ठ, सआसा क्षेत्री, आर्या पोखरेल, स्वीकृति पौडेल, सुशान्त प्रधान, आरभध्वज अधिकारी, आयन ओझा, रिदम श्रेष्ठ, समृद्धि पोडेल, अनुष्का सुवेदी चयन भएका थिए । नव निर्वाचित नौरङ्गे टोल बाल क्लवका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन संयोजक ऋषीराम पौडेलले सपथ ग्रहण समेत गराउनु भएको थियो ।

    Advertisement

    आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.