• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

फरक र नौलो अभ्यास दलित जनजाति र खसआर्यले एकैठाउँमा खाए खाना


  •   शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
  • भरतपुर/नेपाली कांग्रेस चितवनको फरक र नौलो अभ्यास दलित जनजाति र खसआर्यले एकैठाउँमा खाए खाना नेपाली कांग्रेस चितवनले बिहिवार भरतपुरमा एक नयाँ फरक खालको कार्यक्रमको आयोजना गरेको छ । आफुलाइ लोकतान्त्रिक पार्टी बताउदै आएको काङ्ग्रेसले चितवनमा अहिलेसम्मकै नयाँ र फरक अनुभुती दिने खालको कार्यक्रम आयोजना गरेको जनाएको छ । यसै क्रममा बिहिवार नेपाली काङ्ग्रेस चितवनले भरतपुर १७ स्थित मझुवा सामुदायिक वन परिसरमा सहभोज नामक  कार्यक्रम सम्पन्न गरेको छ । जातीय समता दिवस २०८१ को अवसरमा सहभोज कार्यक्रम सम्पन्न गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । दलित समुदायबाट खाना बनाउने, जनजाती समुदायबाट खाना बाड्ने र खस आर्य समुदाय सहित सबैजना खाना खाने गरी व्यवस्थापन गरिएको कार्यक्रममा पुग्ने जो कोहि पनि काङ्ग्रेसको नौलो अभ्यास देखेर चकित भएका थिए ।

    Advertisement

    ब्राहमण, क्षेत्री, गुरुङ, मगर, लामा, थकाली, चेपाङ, दराई, बोटे, कुमाल, शेर्पा, परियार, माझी लगाएत चितवन जिल्लामा बसोवास गर्ने ३५ जातजातीका करिब दुई सय भन्दा बढि स्थानिय व्यक्तिहरूको उपस्थिति रहेकोे थियो । कार्यक्रममा सभापति राजेश्वर खनालले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर पार्टीले यस्तो कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो । उहाँले सहभोज कार्यक्रमका माध्यामबाट समाजमा रहेको जातीय विभेद अन्त्य गर्नमा टेवा पुग्ने पनि बताउनुभयो । सभापति खनालले नेपाली कांग्रेसको नीति अनुसार समतामुलक समाज निर्माण अभियानमा जातीय निरङ्कुशताबाट समाजलाई बाहिर ल्याउनका लागि संस्थापक नेता वि.पी. कोइरालाले पार्टी स्थापना संगै जेठ १० गते दलित समुदायका वीचमा सहभोज गरी समता दिवस प्रारम्भ गर्नुभएको स्मरण स्वरुप कार्यक्रम आयोजना गरिएको प्रष्ट पार्नुभयो । जिल्ला सहसचिव गोपाल दराईले सञ्चालन गर्नुभएको  कार्यक्रममा स्थानिय व्यवस्थापन नेपाली कांग्रेस वडा कार्यसमिति, भरतपुर-१७ को तर्फबाट वडा सभापति भरत पौडेलले गर्नुभएको थियो ।  कार्यक्रममा पार्टी उपसभापति राजीव न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रदेसभा सदस्य गीता गुरुङ, महासमिति सदस्य चन्द्रध्वज गुरुङ,वेल बहादुर गुरुङ,दलित संघका पूर्व केन्द्रिय सदस्य विर बहादुर लोहनी (वि.क), स्थानिय जनप्रतिनिधि लक्ष्मी देवी महतो, वडा सभापति भरत पौडेल लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद माया श्रेष्ठ, जिल्ला उपसभापति शालिग्राम शर्मा, सहसचिव दिनेश अधिकारी, जिल्ला सदस्यहरू हिरामणी अधिकारी, ज्योत्सना अधिकारी, दामोदर न्यौपाने, कल्पना पौडेल, कमला दवाडी, रिता महतो, महेन्द्रसेन ठकुरी, नेपाली कांग्रेसका नेताहरू लक्ष्मीकान्त दवाडी, तुलाराम गुरुङ, सरस्वती पाण्डे, विष्णु ढकाल, सूर्यहरी मरहठ्ठा, सीता शर्मा ढकाल, रामप्रसाद अधिकारी, निर्मलराज पौडेल, वाजिराम परियार, नरजंग प्रजा, डिल्लिराज चेपाङ, बकिल प्रजा, पूर्ण गुरुङ, मन्दिरा पोख्रेल, बुद्धि विश्वकर्मा लगाएतका नेता तथा कार्यकर्ता हरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भरतपुर-२३ निवासी बलराम बोटे, हिरू बोटे, विनोद बोटे र दिपक बोटे पार्टी प्रवेश गर्नुभएको थियो ।

    शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.