• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

सामुदायिक होमस्टेको प्रवद्र्धन गर्दै उवासंघ–चितवन

  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका वडा नं २८ जितपुर शिशावासमा स्थित कुमाल सामुदायिक होमस्टेको प्रवर्द्धन सम्बन्धी उद्योग वाणिज्य संघ–चितवन र कुमाल सामुदायिक होमस्टे विच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले होमस्टेले नेपालको पर्यटन विकासका साथै कला संकृतिको जगेर्ना गर्न सहयोग पुर्याउने  बताउनु भयो । उहाँले होमस्टे सञ्चालनले टिपिकल रैथाने खानाको प्रवर्द्धन हुनका साथै स्थानिय आय स्रोतमा समेत वृद्धिहुने बताउदैँ उहाँले होमस्टेका सञ्चालक महिलाहरुलाई जिवन स्तर माथि उकास्न आवश्यक तालिम सेमिनारहरुको मागका आधारमा संघले उपलब्ध गराउने बताउनुभएको थियो ।
    कार्यक्रममा कुमाल सामुदायिक होमस्टेका अध्यक्ष ताराचन मास्केले उद्योग वाणिज्य संघ–चितवनले कुमाल सामुदायिक होमस्टेको प्रवद्र्धन कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा आभार व्यक्त गर्दै सम्झौता अनुरुप कार्यगर्न तयार रहेको बताउनुभएको थियो । उद्योग वाणिज्य संघ–चितवनले कुमाल सामुदायिक होमस्टेको प्रवद्र्धकको भूमिका निर्वाह गर्नुपर्ने र होमस्टेको सेवा सुविधाको बारेमा प्रचार प्रसार तथा परिचयात्मक ब्रोसर छपाई गर्ने एवम् परिचयात्मक वोर्ड राख्नुपने सम्झौता पत्रमा उल्लेख गरिएको छ । साथै संघद्धारा प्रकाशन हुने वुलेटिन लगायतका समाग्रीहरुमा  होमस्टेको जानकारीका बारेमा  प्रकाशन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।  उद्योग वाणिज्य संघ–चितवनले कुमाल समुदायिक होमस्टेमा सञ्चालकहरु द्धारा उत्पादित अर्गानिक बस्तुहरुको बजारीकरणमा सहयोग गर्ने तथा प्रवद्र्धन र व्यवस्थापनका लागि सम्बन्धित निकायमा सहयोग माग गर्नमा समेत सहजीकरण गर्ने सम्झौतमा उल्लेख रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभएको थियो । संघको प्राथमिकताको क्षेत्रमा रहेका कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन अन्र्तगत पर्यटन प्रवर्द्धनार्थ उक्त सम्झौता गरिएको हो । संघले निकट भविस्यमा कृषि प्रवर्द्धनार्थ अन्तराष्ट्रिय स्तरको कृषिमा लगानी बिषयका कार्यक्रम आयोजना गर्न लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनु भयो ।
    सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, कार्यकारी निर्देशक निलबहादुर के.सी, कुमाल सामुदायिक होमस्टेका अध्यक्ष ताराचन मास्के, सचिव पदमबहादुर कुमाल, सल्लाहकार केशवप्रसाद लम्सालको सहभागिता रहेको थियो ।

    Advertisement

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.