• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण


  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
  • मेघौली/वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक तथा जैविक विविधता संरक्षण सम्वन्धी अर्न्तकृयामा कार्यक्रममा सहभागीहरूले संरक्षणको सेतुको रुपमा गाइडले भूमिका खेल्नु पर्ने वताए।

    Advertisement

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले प्रकृति संरक्षणमा गाइडको भूमिका उल्लेखनीय रहेको भन्दै पर्यटकलाई संरक्षणबाट चेतना फैलाउन गाइडमार्फत सजिलो हुने पनि बताए। चितवन निकुञ्ज अन्य संरक्षित क्षेत्र भन्दा फरक रहेकाले थप गम्भिरता अपनाउनुपर्ने वताउदै उनले नेचर गाइडको निकुञ्जभित्र वन्यजन्तुले आक्रमण गरेर ज्यानै समेत गएको छ, यस्ता घटना नदोहोरियोस् भनेर थप सजगता अपनाउनुपर्ने भएको छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने । चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ गराउने अनुमती समिती मार्फत साना होटललाइ पनी दिन सकिने उनले वताए।

    विश्व विख्यात पर्यटकिय स्थल मध्ये चितवनको चितवन राष्ट्रिय निकुन्ज पनि एक रहेको र चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी गर्न धेरैले रुचाउने गर्दछन् । निकुञ्जका भित्री क्षेत्रमा फोहर भेटिन्छ। पर्यटकले खाएर फ्याँकीएको अवस्था पनि हुन्छ। यस्ता गतिविधि रोक्नका लागि पनि नेचर गाइडको भूमिका रहन्छ। गाइडले यस्ता धेरै कुरा नियन्त्रण गर्न सक्ने भरतपुर २२ का वडाध्यक्ष विष्णु महतोले वताए। उनले वन वन्यजन्तुको क्षेत्र स्वच्छ राख्ने भूमिका गाइडको रहेको बताए। फोहर प्लाष्टिक फाल्नाले गैंडाको स्वास्थ्यमा असर गर्न सक्छ। नदी प्रदुषणले गोही, माछालाई असर गर्न सक्छ भन्ने कुराहरू गाइडले सिकाउनुपर्ने वताए।

    टाइगर टप्स होटलका प्रशासकीय प्रवन्धक रामसिंह गुरुङले चितवनमा पर्यटन व्यवसाय सुरू गर्ने टाइगर टप्स होटल विश्वस्तरमा कहलिएको स्मरण गरे । चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स लज सफारी पर्यटनको विश्वविख्यात ब्रान्ड नै थियो यो पुन सञ्चालन गरीनु पर्ने उनको भनाई थियो ।

    दुर्लभ बाघ, गैँडा तथा चराचुरूङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जङ्गल वाक, जीप सफारी आदि मेघौलीको विशिष्टता भएको गोलाघाट पर्यटक विकास समितिका अध्यक्ष तेलवहादुर कुमाल “बिशाल”ले वताए।

    जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र रापतीको संगमस्थल मेघौली नै चितवनको प्रमुख पर्यटकीय केन्द्र बन्ने मेघैली पर्यटन विकास समितिका अध्यक्ष मोतीप्रसाद भुषाल राजुको भनाइ छ । बिना बर्दीको निकुञ्जको आर्मी नेचर गाइड नै हो, पथप्रदर्शकहरू विश्व कै प्रतिनिधित्व गरेर पर्यटक डुलाउँछन्, त्यसैले संरक्षणमा उसको थप जिम्मेवारी हुने मेघौली घटगाई नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बूले वताए। कार्यक्रम व्यवस्थापनको लागी नेपाल टाइगर ट्रष्ट,वन्यजन्तु फोटोग्राफर ओम यादव, गाऊबेसी पोल्टीफर्मको सन्चालक किरण कुमाल लगायतले सहयोग गरेका थिए ।

    सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.