• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

स्टेप बाइ स्टेप विद्यालय सभा निर्वाचन २०८१


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • मतदाता शिक्षा सहित निर्वाचन प्रणालीको जानकारी दिने उद्देश्यका साथ कक्षा मनिटर छात्र÷छात्रा पहिलो चरणमा र हाउस क्याप्टेन भाइस क्याप्टेन दोस्रो चरणमा गरी स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलले विद्यालय सभा निर्वाचन २०८१ सम्पन्न गरेको छ ।

    Advertisement

    व्यवहारिक शुक्रबारसरीय कार्यक्रम अन्तर्गत सो निर्वाचन २०८१ जेठ ४ गते शुक्रबार विद्यालय परिसरमा आयोजना भएको थियो । उक्त निर्वाचनमा कक्षा २ देखि १० सम्मका १२०० विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो । उक्त निर्वाचनको प्रमुख निर्वाचन आयुक्तमा विद्यालयका सामाजिक तथा मानव मूल्य शिक्षा विषयका विभागीय प्रमुख एवम् विद्यालयका सह–प्राचार्य श्री युवराज गुरुङज्यू हुनुहुन्थ्या,े प्रथम चरणको मतदानमा कक्षा २ देखि १० सम्म अध्यापन गराउने कक्षा शिक्षकहरु मतदान अधिकृत रहनुभएको थियो भने दोस्रो चरणको निर्वाचनमा सम्बन्धित हाउसका हाउसफादरहरुलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो ।

    शुक्रबार सम्पन्न सो पहिलो चरणको निर्वाचनबाट कक्षा २ को कक्षा मनिटरमा गणेश पौडेल र शीरीषा सुवेदी, कक्षा ३ बाट सुशान्त बि.क. र लोरिना गुरुङ, कक्षा ४ बाट बिहान थापा र स्वप्निल कुमारी चौधरी, कक्षा ५ बाट डेभिड सापकोटा र सोनिसा बि.क., कक्षा ६ बाट रिकेश पौडेल र काव्या ढकाल, कक्षा ७ बाट सुजल कुमार जैसवाल र समीक्षा आचार्य, कक्षा ८ बाट आदित्य तिवारी र निशा थापा, कक्षा ९ बाट रोशिक बराल र कीर्ति भट्टराई, कक्षा १० बाट समिर गुरुङ र सुबास्ना क्षेत्री क्रमशः छात्र र छात्रा मनिटर निर्वाचित भएका थिए ।

    दोस्रो चरणको हाउस अनुसारको निर्वाचन कक्षा ७ देखि १० लाई सिनियर र ४ देखि ६ लाई जुनियर समूहमा विभाजन गरी गरिएको थियो जसमा रेड हाउस सिनियर क्याप्टेनमा सौगात पौडेल र भाइस क्याप्टेनमा दिपिका गुरुङ, ग्रिन हाउस सिनियर क्याप्टेनमा युविस तामाङ र भाइस क्याप्टेनमा इरोश्ना लामिछाने, ब्लु हाउस सिनियर क्याप्टेनमा सन्जिस महतो र भाइस क्याप्टेनमा आशिका राना, एल्लो हाउस सिनियर क्याप्टेनमा निकेश जैशवाल र भाइस क्याप्टेनमा बुनु गुरुङ निर्वाचित भएका थिए भने रेड हाउस जुनियर क्याप्टेनमा संगम बिष्ट र भाइस क्याप्टेनमा काजल यादव, ग्रिन हाउस जुनियर क्याप्टेनमा जेबिन गुरुङ र भाइस क्याप्टेनमा मान्वी भट्टराई, ब्लु हाउस जुनियर क्याप्टेनमा उज्ज्वल सापकोटा र भाइस क्याप्टेनमा प्रेष्टिना सापकोटा, एल्लो हाउस जुनियर क्याप्टेनमा कुशल भुषाल र भाइस क्याप्टेनमा प्रमिशा सापकोटा विजयी भएका थिए ।
    प्रयोगात्मक तरिकाले विद्यार्थीहरुलाई सिकाउने उद्देश्यका साथ सो निर्वाचन कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्ता व्यवहारिक र उपलब्धीमूलक कार्यक्रमलाई विद्यालयले प्राथमिकतामा राखी निरन्तरता दिने कुरा व्यक्त गर्दै राष्ट्रिय निर्वाचनकै शैलीमा विद्यालयले निर्वाचन सम्पन्न गरेकोेमा आफू अत्यन्त हर्षित भएको र यस किसिमको ओझपूर्ण कार्यक्रम गर्ने निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो ।

    कार्यक्रममा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई बधाई ज्ञापन गर्दै विद्यालय सभा निर्वाचनबाट निर्वाचित ३४ जना सदस्य र विभिन्न तहप्रमुख र प्रिन्सिपलको तर्फबाट १५ जना मनोनित सदस्यहरुसहित ४९ जनाको विद्यालय सभा बनाइने र उक्त सभाले समग्र विद्यालयको विद्यार्थी मनिटर चयन गर्ने बताउनुभयो ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.