काठमाडौं /अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड १ लाख ४० हजार बनाएको छ । चाँदी मुल्य प्रतितोला १८०५ रहेको छ ।
Advertisement