• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

राउण्ड टेबलले दियो चितवनका दुई विद्यालयका १५९ विद्यार्थीलाई छात्रवृत्ति


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • चितवन/चितवनका व्यवसायीहरुको साझा सामाजिक संस्था राउण्ड टेबल १४, नारायणगढले चितवनका दुई सामुदायिक विद्यालयका १५९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आज नारायणगढमा आयोजित एक कार्यक्रमका बीच बालकुमारी उच्च मावि नारायणगढका ४४ विद्यार्थी र मोहनपुर आधारभुत विद्यालयका ११५ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । राउण्ड टेबल १४, नारायणगढका अध्यक्ष डा. सन्दीप गर्गले बालकुमारी उच्च माविका विद्यार्थीलाई १ लाख ४५ हजार ४२० रुपैंयाको चेक र मोहनपुर आधारभुत विद्यालयका विद्यार्थीका लागि १ लाख ४ हजार ३५० रुपैंयाको चेक हस्तान्तरण गर्नुभएको थियो ।
    हस्तान्तरण कार्यक्रममा बालकुमारी उच्च माविका अध्यक्ष गोपाल भट्टराई, प्रधानाध्यापक आनन्दराज सापकोटा , भरतपुर महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज रानाभाट, मोहनपुर विद्यालयका प्रधानाध्यापक कुमार लौडारी, राउण्ड टेबलका फष्ट लेडी डा.प्रेरणा गर्ग बंशाल, संयोजक कौशल श्रेष्ठ लगायत संस्थाका पूर्व अध्यक्ष , पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा राउण्ट टेबलले विद्यार्थीको लागि स्कुल ब्याग तथा किताब समेत वितरण गरेको थियो ।
    वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष डां गर्गलले ’एजकुेट अ चाइल्ड’ भन्ने मुल नाराका साथ संस्थाले आर्थिक अभाव र न्यून आय भएका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्दै आएको बताउनु भयो । ‘शिक्षामा सबैको पहुंँच पुर्याउने र विपन्न समुदायलाई अध्ययन अध्यापन गर्न सहज होस भन्ने हेतुले हामीले हरेक बर्ष देशका विभिन्न विद्यालयलाई छात्रवृत्रि तथा स्टेशनरी सामान सहयोग गर्दै आएका छौं, उहांँले भन्नुभयो, यसले गरीब तथा जेहेन्दार विद्यार्थीलाई पढ्न सहज र उर्जा पनि मिलोस भन्ने हाम्रो विश्वास हो ।’ राउण्ड टेबल संस्थाले आज मात्रै देशका विभिन्न सामुदायिक विद्यालयका हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको अध्यक्ष डा.गर्गले जानकारी दिनुभयो ।
    प्रमुख अतिथि रानाभाटले यस्ता सहयोगले वडाभित्र रहेका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर र शैक्षिक विकासको लागि थप मदत पुग्ने बताउनु भयो । ‘यो सहयोगले विद्यार्थीको अध्ययन अध्यापनमा पनि सहयोग गर्छ, शैक्षिक गुणस्तर र विद्यार्थीको संख्या बृद्धि गर्न पनि मदत पुग्छ ।’ रानाभाटले भन्नुभयो । वडाले शिक्षालाई प्राथमिकता राखेको भन्दै शिक्षाको गुणस्तर र विकासको लागि आफूहरु सामाजिक संस्थासंग सहकार्य गरेर काम गर्न चाहेको अध्यक्ष रानाभाटले बताउनु भयो ।
    कार्यक्रममा बोल्दै बालकुमारी उच्च माविका अध्यक्ष भट्टराईले यो अभियान पवित्र र प्रभावकारी रहेको भन्दै समाज परिवर्तन र रुपान्तरणको लागि सामाजिक संस्थाको दायित्व र भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । ‘यी साना बाबुनानीहरु अधिकांश श्रमिक र श्रमजीवीका छोराछोरी भएपनि बास्तविक अभिभावक आज राउण्ट टेबल भएको छ ।’ भट्टराईले भन्नुभयो ।
    प्रधानाध्यापक द्धय सापकोटा र लौडारीले न्यून आय र विपन्न समुदायलाई लक्षित गरी उनीहरुको उज्ज्वल भविष्यको लागि गरिएको सहयोगको प्रशंसा गर्नुभएको थियो । आगामी दिनमा पनि विद्यालयले साथ र सहयोग अपेक्षा गरेको उहांँहरुको भनाई थियो । राउण्ड टेबल संस्थाले चितवन संँगै देशका विभिन्न ठाउंँमा शिक्षा, स्वास्थ्य, सरसफाई , विद्यालय भवन निर्माण लगायतका सहयोग गर्दै आएको छ । यो संस्था २४ बर्ष अघि स्थापना भएको संस्था हो ।

    Advertisement

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.