• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दूध उद्योगमा २ अर्ब लगानी गर्ने योजनामा प्रेमबस्ती दुग्ध सहकारी


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • चितवन/प्रेमबस्ती दुग्ध सहकारीले दुध उद्योगमा दुई अर्ब लगानी गर्ने भएको छ । संस्थाको हालै नयांँ निर्वाचित आनन्द न्यूरेसहितको कार्यसमितिले दुग्ध परिकारमा विविधकरण गर्ने उद्धेश्यसहित दुई अर्ब लगानी गर्ने योजना बनाएको हो । आज भरतपुरमा आयोजित सहकारी दुग्ध किसानहरुसंँगको अन्तरक्रियामा बोल्दै उनीहरुले दूधको विविधिकरणको विकल्प नरहेकोले सहकारीले यो योजना सारेको बताए । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष एवं व्यवसायिक कृषक समाज नेपालका अध्यक्ष न्युरेले सहकारीकै सदस्यको लगानीमा पचासहजार लिटर दूधको प्रशोधन पाउडर प्लाण्ट सञ्चालन गरिने बताए । ‘हामी किसानले दूध जतिपनि उत्पादन गर्न सक्छौं, न्यूरेले भने, हाम्रा उत्पादनहरुको बजारीकरणको ग्यारेण्टी गरिदिनु पर्यो ।’ उनले आगामी दुईबर्षभित्र एकहजार किसानलाई रोजगारी प्रदान गर्ने गरी माडीमा ४० विघामा घांँसखेती, साइलेज उद्योग , दाना उद्योग, विना ब्याज गाई खरिद , लगायतका योजना रहेको बताए । यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,अर्थमन्त्रालय तथा प्रधानमन्त्री कार्यालयसंँग समन्वय गर्ने उनको भनाई थियो । व्यवसायिक कृषक समाजका केन्द्रिय सल्लाहाकार नन्दलाल दाहालले प्रेमवस्ती दुग्ध सहकारीको लामो व्यवसायिक इतिहास रहेको बताउंँदै आगामी दुई बर्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १० हजार किसानलाई रोजगारी दिने क्षमता रहेको बताए । यसका लागि सरकारले विदेशिएका युवालाई आकर्षित गर्ने, जग्गा उपलब्धतामा सहजीकरण,साथै घांँसका बीउ अनुदान दिनुपर्ने, दाना चोकरका कच्चा पदार्थको मुल्य कम गर्नुपर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराएका थिए । समाजका केन्द्रिय सदस्य विष्णु अधिकारीले संस्थाको शेयर सदस्यबाट १ अर्ब पूंँजी संकलन र १ अर्ब ऋण लिएर जिल्लाकै नमुना पाउडर उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसबाट चितवन र नवलपरासीका किसानको संरक्षण हुने बताए । सो अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेलले दुग्ध किसानका माग र आवश्यकता जायज रहेको भन्दै प्राथमिकताका आधारमा समस्या समाधान गर्दै जाने बताए । दुग्ध उत्पादनमा विविधिकरण र उद्योगमा आधुनिकिकरण गर्न मन्त्रालय सदैव किसानको पक्षमा रहेको उनको भनाई थियो । किसानलाई राहत, अनुदान तथा उत्पादनको बजारीकरणको लागि पनि मन्त्रालय बढी संवेदनशील भएको उनको भनाई थियो । उनले चितवनका किसानका लागि सक्दो आर्थिक तथा प्राविधिक सहयोग गर्ने समेत बताए । सहकारीले २५ बर्ष अगाडि स्थापना गर्दै दूध संकलन गर्दै आएको छ । कार्यक्रम संस्थाका संरक्षक चेतनाथ लम्सालले सञ्चालन गरेका थिए ।

    Advertisement

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.