• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन

  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • काठमाण्डौं/८६ बर्षिया ज्योती कोईरालाको ज्योतीको सङ्गालो गिति संग्रह विमोचन गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले बुधबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममाझ उक्त गिति संग्रहको विमोचन गर्नुभएको हो । सोही अवसर माझ ज्योती कोईराला र उहाँका श्रीमान ठाकुर प्रसाद कोईरालाले भतिज डा भगवान कोईरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गर्नुभयो । सो अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उमेरलाई सिर्जनाले छेक्दैन भन्ने ज्वलन्त उदाहरणका रुपमा ज्योती कोईरालालाई लिन सकिने बताउनुहुँदै स्वास्थ्य शरीरले नै नयाँ चिन्तन र सिर्जना गर्ने मौका मिल्ने जनाउनुभयो । कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारे प्रष्ट पार्नुहुदै ७ दशक अघीको परिवेशलाई यसमा समेटिएको बताउनुभयो । कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै सर्जकका पति एवम विमोचन कार्यक्रमका सभापति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गिति संग्रह निकालिएको बताउनुभयो । कार्यक्रम माझ लोक गायक बम बहादुर कार्कीले ज्योतीको संगालोमा तिज भाकाका पुराना गितहरु संग्रहित रहेको र उहाँ जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताउनुभयो । त्यसैगरि प्रा डा भगवान कोईरालाले आफना अभिभावकले सिर्जना पस्कनुभएकोमा गर्व र खुसी लागेको बताउनुहुदै अस्पताल निर्माणमा सहयोग पुर्याउनु भएकोमामा ठाकुर प्रसाद र ज्योती कोईराला दम्पतीलाई धन्यवाद व्यक्त गर्नुभयो। सो अवसरमा परिवारकातर्फबाट बोल्ने क्रममा शान्ता बास्कोटा कोईरालाले सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै झन्डै ९० छुनै लाग्दा यसरी गिति सङ्ग्रह ल्याउन सफल ज्योती कोईराला र उहालाई झक्झकाउनु हुने ठाकुर प्रसाद कोईरालाप्रति निष्ठा प्रकट गर्न चाहेको बताउनुभयो । युवा संगितकार दिपक शर्माको संगितमा तयार पारिएको ५ वटा गितहरु ज्योतीको सङ्गालोमा संग्रहित छन् । यस गिति संग्रहको भिडियो मध्ये एकमा उहाँका सुपुत्र ईन्जिनियर अर्जुन कोईरालाले अभिनय गर्नुभएको छ भने सबैमा श्रष्टा स्वयम्को भिडियो समावेश छ । ज्योती कोईरालाले आज भन्दा ७०,८० बर्ष पहिले चेलीहरुले भोगेका दुख, कष्ट, ईच्छा, आकांक्षालाई गित संगितको माध्यमबाट व्यक्त गर्नुभएको छ । जहाँ गैरि खेतको रोपाईपछि महिलाहरुको दुख सुख पोख्ने चाड तीजमा माईती लिन आउने आशा र तीजमा रमाउने कुरा ज्योती कोईरालाले गितमा दर्शाउनुभएको छ । नेपाली गाउँघरमा ७०,८० वर्ष पहिला महिलाहरुले लगाउने गरगहनाहरु जस्तै तिकिया, बालिया, कलिया आदिका बारेमा पनि यस गितमा वर्णन गरिएको पाईन्छ । उमेर भनेको अंक मात्र हो भन्ने उदाहरण पेश गर्दै ८६ बर्ष पार गर्नुभएकी कोईरालाले जीवनका विभिन्न आयामहरु गित संगितको माध्यमबाट चित्रण गर्नुभएको छ । ज्योती कोईरालाको आट र साहसले गरे के हुँदैन र गर्नका लागि उमेर बाधक होइन भन्ने कुरा जेष्ठ नागरिकसहित सबैका लागि ज्वलन्त उदाहरण हो ।

    Advertisement

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.