• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

एमाले चितवनले बनायो समृद्धि गुरुयोजना कार्यदल


  •   आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
  • चितवन/नेकपा एमाले चितवनले जिल्लामा एकीकृत विकासको आवश्यकता पहिचान गरि चितवनलाई समृद्ध बनाउने योजना निर्माणको लागि एक कार्यदल गठन गरेको छ । जिल्लामा भएका सात स्थानीय तहमध्ये सबैले फरक फरक कार्ययोजनासहित अघि बढ्दा समग्र जिल्लाको विकास योजना एकीकृत रुपले अघि बढ्न नसक्ने निक्र्यौल गर्दै पार्टीको १५ औँ जिल्ला कमिटी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।

    Advertisement

    अहिले चितवनको भरतपुर महानगरमा घुमौँ भरतपुर २०२४ चलिरहेको छ । यस्ता पर्यटकीय, विकासका गतिविधिले अरु स्थानीय तहलाई पनि जोडेर अघि बढाउन सक्नुपर्छ, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने,- जिल्लाको आर्थिक, सामाजिक, भौतिक लगायत विकासको लागि नेकपा एमालेले तथ्यगत अध्ययनपछि दीर्घकालीन योजनाको रणनीति तयार गर्न कार्यदल बनाइएको हो ।

    बागमती प्रदेशका पूर्व मन्त्री समेत भएका नेकपा एमाले चितवनका नेता विजय सुवेदीको संयोजकत्वमा १२ सदस्य रहेका कार्यदल बनाइएकोे छ । कार्यदलमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सातवटै पलिकाका एमालेका तर्फबाट निर्वाचित प्रमुख/उपप्रमुख, उद्योग वाणिज्य संघका नेतृत्व, प्राध्यापक, लगायतका व्यक्तिहरु सहभागी छन् ।

    चितवनमा एमालेका प्रमुख र उपप्रमुख दुबै जितेको दुईवटा स्थानीय तह छन् । भने एउटामा प्रमुख र २ वटामा उपप्रमुख एमालेका तर्फबाट निर्वाचित छन् । भने, दुईवटा स्थानीय तह भरतपुर र राप्तीमा नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुख छैनन् । ति दुई तहबाट पनि स्थानीय विषय बुझेका पार्टीका पूर्व जनप्रतिनिधिलाई कार्यदलमा राखिएको छ ।

    कार्यदलको शनिबार बसेको पहिलो बैठकले चितवन मात्रै नभएर नवलपुर समेतलाई जोडेर समृद्ध बनाउने गुरुयोजना निर्माणको लागि पहल गर्ने तयारी गरिएको कार्यदलका संयोजक विजय सुवेदीले जानकारी दिए ।

    जिल्लामा समेत सातवटै स्थानीय तहका स्थानीय आवश्यकता, जनताको माग तथा समृद्धिका सूचकहरुको आँकडासहित तथ्यगत अध्ययन गरि समृद्धिको गुरुयोजना बनाउने छलफल अघि बढाउन बैठकमा छलफल गरिएको थियो ।

    जतिसक्दो चाँडो पालिका स्तरका विकासका सूचकमा समावेश हुने तथ्यगत आँकडा संकलन गरि जिल्लाको समृद्धिको अवस्था विश्लेषण गरेर गुरुयोजना निर्माण कार्य अघि बढाउने निर्णय समेत गरिएको उनले बताए ।

    संयोजक सुवेदीले यो कार्यदलले निर्माण गर्ने सोधपत्र विकासको योजना निर्माणको मार्गदर्शक मात्रै नभएर एमालेले जिल्लाको ऐतिहासिक, राजनीतिक, वातावरणीय, विकास निर्माण, यो समयको मानवीय विकास लगायतका विषयको तथ्यगत अभिलेखीकरण समेत हुने जानकारी दिए ।

    आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.