• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

नेपाली काँग्रेस गोरखा चितवन सम्पर्क समितिको शुभकामना तथा क्यालेण्डर विमोचन


  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
  • चितवन/नेपाली काँग्रेस गोरखा चितवन सम्पर्क समितिले नव बर्ष २०८१ को शुभकामना, चियापान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भरतपुरको नारायणि पब्लिक कलेजमा चितवन, गोरखा र काठमाण्डौबाट आएका नेता तथा समितिका पदाधिकारीहरुबीच कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि चिनकाजी श्रेष्ठले क्यालेण्डर विमोचन गर्दै गोरखाबाट चितवन आउनु भएका सबै गोरखाली काँग्रेसहरु एक ढिक्का भई अगाडि बढ्न सुझाव दिनु भयो । देशमा सानो पार्टीलाई ल्याउने सत्ताको खेल परिबर्तनमा मात्र नेताहरु लाग्नाले विकाश निर्माणमा गति लिन नसकेको उहाँले बताउनु भयो । उहाँले अब यस्तो प्रणली नै हटाउनु पर्नेमा जोड दिनु भयो ।

    प्रदेशमा केन्द्रले सबै काम गर्ने अधिकार दिने, खर्च कटौतीको लागि केन्द्रमा महत्वपूर्ण आठ दश मन्त्रालय राखेर अरु प्रदेशमा दिने , स्थानीय तहबाट नै धेरै काम गर्न सकिने उहाँले बताउनु भयो । नगरपालिकाहरुलाई मालपोतको जिम्मा दिने जबकि जग्गा नक्सा सबै स्पष्ट हुन्छ भन्दै उहाँले थप्नु भयो, आफूले यस्ता कुराहरु सम्बन्धित निकायमा राख्दा खै सुनुवाई नै नभएको बताउनु भयो ।

     

    विमोचन कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सभापति एबम गण्की प्रदेशका सभासद नन्दु प्रसाद न्यौपानेले नेपाली काँग्रेस भित्र देखिएको तिक्ततालाई मेटाउँदै अब काँग्रेस गुनासै गुनासोमा बस्न नहुने बताउनु भयो । सभापति न्यौपानेले आफ्नै पार्टी भित्रबाट निर्बाचनमा कसले कसलाई धोका दियो आफूलाई स्पष्ट रहेको र यतिबेला बोल्न नहुने र जिल्लामा सबै तहका नेतृत्वलाई भेला गराई स्पष्ट पार्ने बताउनु भयो । उहाँले थप्नु भयो, अब काँग्रेसमा पूर्ण एकता हुनु प¥यो, कुनै लोभ लालचमा लाग्नु भएन र वडादेखि पालिका सम्म आफूले के कस्ता काम गरेको र निर्बाचनमा कस्तो परिणाम आएको त्यसको जिम्मा लिनु पर्नेमा जोड दिनु भयो ।

    सम्पर्क समितिका कार्यबाहक अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा तथा सचिव रमेश बञ्जाराको संञ्चालन रहेको कार्यक्रममा पूर्ब मन्त्री मिलनबाबु श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति रामेश्वर खनाल, गोरखाका उपसभापति ईमान सिं बस्नेत, पूर्ब उपसभापति मोहन पोखरेल, महासमिति सदस्यहरु फूलमायाँ गुरुङ, कल्पना नेपाली, गीता देवकोटा त्यस्तै ठाकुर भट्ट, रघु भट्ट, सजनी भन्ताना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । समितिका सचिव नारायण प्रसाद दाहालले उपस्थिति सबैलाई स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गोरखाका सबै पालिका तथा वडा एबम काँग्रेस नेता तथा तरुण दलका नेता र चितवनका सम्पूर्ण नगरका काँग्रेस तथा विद्यार्थी नेताहरुको पनि उपस्थिति रहेको थियो ।

    आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.