• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

नेकपा एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशन सम्पन्न


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • सिन्धुली/नेकपा (एमाले) सिन्धुलीको आठौँ जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानको मत परिणाम सार्वजनिक गर्दै अधिवेशन सम्पन्न भएको हो । एक सय पदमा भएको निर्वाचनमा ९९ जना निर्वाचित भएका छन् । निर्वाचन कमिटीका प्रमुख पदम बहादुर मगरका अनुसार अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्षमा कर्णबहादुर घिसिङ, सचिवमा नवराज थिङ, उपसचिवमा दीपेश बराल र पार्वती भट्टराई निर्वाचित हुनु भएको छ ।

    Advertisement

    खुल्ला सदस्यमा गोकर्ण भुजेल, कृष्णहरि घिमिरे, धनबहादुर माझी, अमृत बहादुर श्रेष्ठ, लोकहरि आचार्य, बुद्धकुमार अछामी, निरु श्रेष्ठ, महिला सदस्य तर्फ मेनुका कुमारी तिमलसिना, रमा कार्की, गङ्गा कुमारी कार्की युवा महिला सदस्यमा खिलकुमारी मगर र युवा सदस्यमा अरुण पाख्रिन निर्वाचित हुनु भएको छ ।

    कमलामाई भूगोल अन्तर्गत खुल्ला सदस्यमा केदार प्रसाद देवकोटा, घनश्याम देवकोटा, दीपेन्द्र फुयाँल, खड्ग प्रसाद चौलागाई, विनोद कुमार श्रेष्ठ, टिका बहादुर मोक्तान, यम बहादुर दर्लामी (मिलन), सोम बहादुर बल (शम्भु, देवराज पौडेल, केशर बहादुर कार्की महिला सदस्य तर्फ मञ्जु देवकोटा, सितादेवी सत्याल, पूजा थापा मगर, मुना धमला  (रमा), मञ्जु बस्नेत, जानुका खड्का, भवानी देवकोटा, युवा सदस्य तर्फ सागर कार्की, सन्तोष घिमिरे युवा महिला सदस्य तर्फ रमा बुढाथोकी बस्नेत निर्वाचित हुनु भएको छ ।

    दुधौली नगरपालिका भूगोल तर्फ खुल्ला सदस्यमा रितेश राउत, हरिहर थापा मगर, दुर्गाराज पौडेल, शान्ति प्रसाद दाहाल, पेम्बा तामाङ, दिलबहादुर पुवार मगर, सिताराम भट्टराई महिला सदस्य तर्फ लिलाकुमारी भुजेल, अरुल कुमारी थारु, तिलमाया कार्की राउत, राधा कार्की युवा सदस्य सम्भुदिप अधिकारी, मिजास कार्की निर्वाचित हुनु भएको छ ।

    तीनपाटन गाउँपालिका भूगोल खुल्ला सदस्यमा छत्र बहादुर दाहाल, हेम बहादुर श्रेष्ठ, दीपेन्द्र कार्की, कोमल बहादुर खपाङ्गी, इन्द्र बहादुर थापा महिला सदस्यमा खगेन्द्र कुमारी अधिकारी, पार्वती लामिछाने सार्की , देवमाया श्रेष्ठ, युवा सदस्यमा वरुण घिमिरे निर्वाचित हुनु भएको छ ।

    फिक्कल गाउँपालिका भूगोल खुल्ला सदस्यमा धमिन्द्र दमाई (छत्र), जय प्रसाद न्यौपाने, वैकुण्ठलाल पहाडी, गोपालबहादुर मगर आले महिला सदस्यमा राधिका पहाडी, शकुन्तला दाहाल भण्डारी युवा सदस्यमा कुलेन्द्र बहादुर मगर निर्वाचित हुनु भएको छ ।

    गोलञ्जोर गाउँपालिका भूगोल खुल्ला सदस्यमा रेगनराज थापा, ओम प्रकाश बराल, लालबहादुर श्रेष्ठ महिला सदस्यमा लक्ष्मी शर्मा गौतम, आशा श्रेष्ठ युवा सदस्यमा रमेश भुजेल निर्वाचित हुनु भएको छ ।

    सुनकोसी गाउँपालिका भूगोल सदस्यमा शंकर सौगात, हरिकृष्ण क्षेष्ठ महिला सदस्यमा कमुर्की शेर्पा, गौरा देवकोटा बरुवाल युवा सदस्यमा ध्रुवनारायण लामा निर्वाचित हुनु भएको छ ।

    घ्याङलेख गाउँपालिका भूगोल सदस्यमा अच्युतकुमार श्रेष्ठ महिला सदस्यमा प्रमीला वाइबा र युवा सदस्यमा डिवि बल निर्वाचित हुनु भएको छ ।

    मरिण गाउँपालिका भूगोल खुल्ला सदस्यमा देवकुमार घिसङ, मदनकुमार थापा महिला सदस्यमा शर्मिलाकुमारी माझी, दिपकुमारी सिंजाली युवा सदस्यमा पाल्साङ बमजन निर्वाचित हुनु भएको छ ।

    हरिहरपुरगढी गाउँपालिका भूगोल खुल्ला सदस्यमा मेघराज राई, युवराज श्रेष्ठ, इन्द्र बहादुर थिङ अनमोल महिला सदस्यमा अम्बिका राई युवा सदस्यमा दीपककुमार माझी निर्वाचित हुनु भएको छ ।

    समावेशी आदिवासी जनजाति अन्तर्गत खुल्ला सदस्यमा विजय मुनाल घिसिङ, महिला सदस्यमा छत्रकुमारी आले (सुमित्रा) निर्वाचित हुनु भएको छ । युवा सदस्यमा उम्मेदवारी नपरेको प्रमुख निर्वाचन अधिकृत पदम बहादुर मगरले जानकारी दिनुभयो ।
    समावेशी दलित खुल्ला सदस्यमा विमल विश्वकर्मा, महिला सदस्यमा निर्मला रम्तेल, युवा सदस्यमा सरोज बि.क. निर्वाचित हुनु भएको छ । अपाङ्ग खुल्ला सदस्यमा धनजंग थापा, लोपोन्मुख सीमान्तकृत खुल्ला सदस्यमा झलकबहादुर माझी, महिला सदस्यमा भद्रिमाया हायु, युवा सदस्यमा नारायण अधिकारी दनुवार निर्वाचित हुनु भएको छ । लेखा समिति अध्यक्षमा संजय कुमार दाहाल, उपाध्यक्षमा श्रवण नेवा खड्गी र सदस्यमा अप्सरा खड्का निर्वाचित हुनु भएको छ ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.