• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लाइसियम स्कुलद्धारा फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका वडा नम्वर १ मा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले रत्ननगरका वडा नम्वर १, ९ र १० संगको समन्वयमा उक्त वडामा रहेका क्रमस वकुलहर माध्यमिक विद्यालय, कपरफोरी माध्यमिक विद्यालय र वैरिया माध्यमिक विद्यालयलाई फोहोर व्यवस्थापन समाग्री हस्तान्तरण गरेको छ । विहिवार लाइसियम स्कुलमा आयोजित एक कार्यक्रममा लाइसियम स्कुलका प्रवन्ध निर्देशक सन्तोष पन्तले रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटा मार्फत वकुलहर मा.वि का शिक्षक शेषकान्त कणेललाई, वडा अध्यक्ष कलाधर पौडेल मार्फत वैरिया मा.वि का प्रधानाध्यापक युवराज शर्मालाई र वडा अध्यक्ष अनन्त अधिकारी मार्फत कपरफोरी मा.वि का प्रधानाध्यापक विष्णु कट्टेललाई अनकोन नेपालको सहयोगमा प्राप्त प्रति विद्यालय २० थान चोयाको डालो र एक एक सेट कम्पोष्ट मल बनाउने सिमेन्टेड च्याम्वर हस्तान्तरण गर्नु भयो । प्लाष्टिकको प्रयोगलाई न्यूनिकरण गर्न सके मात्र वातावरण संरक्षण गर्न सकिन्छ भन्ने अभिप्रायले प्लाष्टीकको डष्टविनलाई विस्तारै विस्थापन गर्दै स्वदेशमै उत्पादित चोयाको डालोलाई प्रवद्र्धन गर्ने उद्धेश्यले हाल अमेरीकामा रहनु भएका अनकोन नेपालका अध्यक्ष बटुकराज विष्ट संगको समन्वय र सहयोगमा लाइसियम स्कुलले उक्त सामग्री हस्तान्तरण गरेको हो । अनकोन नेपालले यस अघि पनि विभिन्न विद्यालयहरुमा कम्प्युटर ल्याव, महाविर पुनको पुस्तक हस्तान्तरण गर्नुका साथै लाइसियम स्कुल मार्फत एक हजार थान जैविक झोला समेत वितरण गरेको थियो ।
    फोहोर व्यवस्थापनका लागि चोयाँको डालो र जैविक मल च्याम्वर वितरण पश्चात वडा अध्यक्षहरु क्रमस कुल प्रसाद सापकोटा, कलाधर पौडेल र अनन्त अधिकारीले सामाजिक दायित्व पुरा गर्न लाइसियम स्कुलले विगत देखिनै गर्दै आएका कार्यक्रमहरुको प्रशंसा गर्दै संस्थागत र सामुदायिक विद्यालयको सहकार्यको उच्च नमूना स्वरुप यो कार्यक्रम सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा वितरित सामग्रीहरुको पुरा सदुपयोग गर्न प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भएको थियो भने प्रधानाध्यापकहरुले यस्को सदुपयोग गरी आगामि दिनका विद्यालय परिसरमा प्लाष्टीकको प्रयोगलाई कम गर्न आफु लागी पर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

    Advertisement

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.