• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

गायत्री हरिहर मन्दिरले स्वर्ण महोत्सव मनाउदै

  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • रत्ननगर/रत्ननगर वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरले स्वर्ण महोत्सव मनाउदै छ । मन्दिर संरक्षण समितिले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी स्थापनाको पचासौं बर्ष मनाउन थालेको हो । समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी चैत २९ गतेदेखि बैशाख ५ गते सम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउन थालेको जानकारी दिएको हो । २९ गते बुधबार मन्दिर, गुरुकुलम र धर्मशाला परिसर सरसफाई, ३० गते दीपप्रज्वलन, बैशाख १ गते विश्वशान्तिको कामना गर्दै रुद्राभिषेक, २ गते विद्यालय स्तरीय बक्तृत्वकला तथा कविता बाचन, ३ गते शंखध्वनी तथा खैजडी भजन प्रतियोगिता, ४ गते मुठीदाता,अक्षयकोष दाता भेला तथा सन्तमहन्तबाट धार्मिक प्रबचन र ५ गते स्वर्ण महोत्सब उद्घाटनसंगै स्वर्ण स्तम्भ अनाबरण, स्वर्ण स्मारिका विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरिएको संरक्षण समितिका अध्यक्ष नेमराम शर्मा पौडेलले जानकारी दिए । पूर्वी चितवनको धार्मिक धरोहरको रुपमा विकास भइरहेको सो मन्दिरको स्वर्ण महोत्सवलाई भब्य तयारी गरिएको मन्दिर संरक्षण समितिका बरिष्ठ उपाध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए ।

    Advertisement

    २०२८ सालमा स्थापना भएको सो मन्दिरले २०४९ सालबाट संस्कृत गुरुकुलम सञ्चालनमा ल्याएको छ । संस्कृति विद्याको संरक्षण र पण्डित उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो गुरुकुलममा अहिले ७० जना विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्म पढाई हुने सो विद्यालयको बार्षिक खर्च ७० लाख रहेको मन्दिर व्यवस्थापन समितिका सचिव सोमप्रसाद भट्टले जानकारी दिए । मुठीदान, महर्शी फाउण्डशेन, सरकारी अनुदानबाट सो विद्यालय सञ्चालनमा रहेको उनले जानकारी दिए । पछिल्लो समय हरिहर मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न धर्मशाला निर्माण भइरहेको छ । सरकार र जनस्तरबाट सहयोग संकलन गरी धर्मशाला निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक शंकर गिरीले बताए । देश विदेशबाट आउने तिर्थालुहरुलाई आवासीय सुविधा सहित राख्न सकिने गरी सुविधा सम्पन्न धर्मशाला भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.