• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तलब माग गर्दै शिक्षकहरु सडकमा


  •   शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
  • चितवन  /  चितवनका निजी विद्यालयले शिक्षकलाई तलब नदिएपछि सडकमा आएर तलबको माग गरेका छन् । निजी विद्यालयका शिक्षकहरुको संगठन सस्थागत विद्यालय शिक्षक युनियन  इष्टु को आयोजनामा भरतपुरको चौविसकोठीमा मौन प्रदर्शन गरेका हुन् ।

    Advertisement

    लकडाउनको वहाना बनाएर तलब नदिएको भन्दै सडकमा उत्रन बाध्य भएको शिक्षकहरुले बताएका छन् ।छ महिनादेखि तलब नपाएको, केही विद्यालयले एक वर्षदेखि तलब नदिएको, लकडाउनको बहाना बनाएर शिक्षकलाई तलब नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

    सेवा हामीले रोकेनौ भोकले आँखा देखेनौ, हामी गुणस्तरीय शिक्षा दिन प्रतिवद्ध छौ, दया हामीलाई चाहिदैन अधिकार खोस्न पाइदैन, हामीले सरकार कर तिरौला  सरकार तिमि कहाँ छौ जस्ता प्ले कार्ड लिएर शिक्षकले प्रदर्शन गरेका हुन् ।प्रर्दशनमा अगुवाइ गर्नु भएका सस्थागत विद्यालय शिक्षक  युनियनका केन्द्रीय उपाध्यक्ष केशवराज पाठकले वहाना देखाएर सस्थागत विद्यालय शिक्षकलाई तलव दिन नचाहेको आरोप लगाउनु भयो ।

    अनलाइन कक्षाको नाममा अहिलेपनि शिक्षकलाई काममा लगाइएको तर तलब नदिने भएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भयो । चितवन सहित देदभरी विभिन्न प्रकारका आन्दोलन शिक्षकले गरेको पाठकले जानकारी दिनु भयो । सस्थागत विद्यालय शिक्षक युनियन ( इष्टु)  अध्यक्ष  जनकराज घिमिरेले तलब नदिएसम्म आन्दोलन जारी रहने बताउनु भयो । इष्टुका अनुसार जिल्लामा १६५ निजी विद्यालय रहेका छन् भने ८० प्रतिशत शिक्षकले तलब नपाएको उहाँले जानकारी दिनु भयो ।

    तलब नपाउदा शिक्षकले ऋण गरेर दुइ छाक खाएको युनियनका सल्लाहकार शेखर शर्माले जानकारी दिनु भयो । यस्तै अवस्था रहने हो भने शिक्षकहरु खान नपाएर मर्ने दिन आउने बताउनु भयो । सस्था नाफामा जाने शिक्षकले तलब नपाएर बस्नु पर्ने अवस्थाको अन्त्यका लागि स्थानीय सरकार सम्वन्धीत पक्ष जिम्मेवार हुनु पर्ने उहाल बताउनु भयो । चितवनको चौविसकोठीको सडक छेउमा लाइन लागेर शिक्षकहरु  प्रर्दशन गरेका थिए । चितवन जिल्लामा छ हजार शिक्षक कार्यरत रहेका छन् ।

    शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.