• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेला २०२४ सफलतापूर्वक सम्पन्न


  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
  • ललितपुर/मेड ईन नेपाल नारासहित ललितपुरको जावलाखेलमा गत चैत्र २२ गतेबाट शुरु भएको ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ । सोमबार साँझ एक भव्य समापन समारोहसँगै उक्त मेला सम्पन्न भएको हो । समारोह माझ ललितपुर महानगरपालिकासहित सामाजिक अभियन्ता तथा सगरमाथा आरोही कल्पना महर्जनलाई उनको असाधारण उपलब्धिको लागि विशेष सम्मान गरियो । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्मान पत्र हस्ताण्तरण गर्नुभएको थियो । उक्त सम्मानका साथसाथै संचारतर्फ राज्य दैनिक, अर्थको अर्थ, खोपा टेलिभिजन र अन्य व्यापारिक संघ संस्था तथा सहयोगी साझेदारहरुलाई अमूल्य योगदानको अदर स्वरुप सम्मान गरियो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले ललितपुरमा यस्तो भव्य कार्यक्रम सम्पन भएकोमा खुसी व्यक्त गर्नुभयो । ललितपुरमा अन्तर्राष्ट्रिय व्यापार मेलालाई सफलतापूर्वक सम्पन्न गर्न ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले देखाउनुभएको तदरुकताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै े उहाँ एक सफल व्यवसायी नेता रहेको र उहाँको समर्पण तथा निहित अद्धितिय क्षमताका कारण मेलाले सफलता प्राप्त गरेको मेयर महर्जनले उल्लेख समेत गर्नुभयो । ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेलाले व्यापार र वाणिज्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको सन्दर्भ उल्लेख गर्दै महर्जनले कला नगरीको आगामी संभाव्यतालाई पहिल्याउनेमा शहरको कोसेढुङ्गा सावित हुने जिकिर समेत गर्नुभयो । साथै उहाँले ललितपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको मेगा इभेन्टको रूपमा यस मेला आयोजनामा आएको बताउनुहुँदै यसको ऐतिहासिक उपलब्धीको सम्मान गर्दै आगामी संस्करणमा सहयोग गर्ने आफ्नो अटल प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा सभापतिको आसनबाट बोल्नुहुँदै ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले अन्तर्राष्ट्रिय व्यापार मेलाका साझेदार, कुटनीतिक नियोग सहित स्वदेशी तथा विदेशी सहभागी प्रदर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएकोमा खुशी व्यक्त गर्नुहुँदै मेलालाई भव्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सबैमा कृतज्ञता ज्ञापन गर्नुभयो । अध्यक्ष शाक्यले मेलाले फलदायी व्यापारिक गतिविधिसँगै ब्रान्ड प्रवर्द्धनका लागि प्लेटफर्मको पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी पेश गर्दै ललितपुर चेम्बरको तर्फबाट स्थानीय उत्पादनको प्रवद्र्धन र व्यवसायको आर्थिक उन्नतिमा केन्द्रित भएर वार्षिक रूपमा यस्तै कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जायर गर्नुभयो। कार्यक्रममा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ का संयोजक सुनिल विष्ट, ललितपुर महिला चेम्बरकी अध्यक्ष सुनिता बज्राचार्य, ललितपुर चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष निरु थापा र मेलाका प्रदर्शक मिलन वीर मालाकारले समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष शाक्यको दुरदर्शी सोच र उहाँको सबल नेतृत्वका कारण मेला सफलतापूर्वक सम्पन्न भएको आशयसहितको मन्तव्य राख्नुभयो । यस्तो थियो ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ को बिशेषता पहिलोपटक ललितपुरमा आयोजनामा आएको ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ मा विभिन्न राष्ट्रका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहेको थियो । मेड इन नेपाल नारासहित जावलाखेल फुटबल मैदानमा २२ चैतदेखि २६ गतेसम्म आयोजित यस एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहेको थियो । इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, चाइना लगायतका देशमा उत्पादित विविध सामग्री, मौलिक उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएको थियो। जसमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री रहेका छन् । विभिन्न देशका फुड स्टल, साना केटाकेटीका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर मेलाको थप आकर्षणका रुपमा रहेका थिए । उपप्रधान तथा परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठले गत चैत्र २२ गते मेलाको समुद्घाटन गर्नुभएको थियो । जसमा उपत्यकासहित आसपासका विभिन्न जिल्लाबाट समेत आगन्तुकहरु मेला भर्न आउका थिए ।

    Advertisement

    मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.