• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

कृषि क्रान्ति बिना देशमा परिवर्तन असम्भव


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • भरतपुर /कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समिति काठमाडौले आइतबार भरतपुरमा कृषकहरुसग एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कृषक र कृषि उपजमा बिषादिको प्रयोग,त्यसको असर र दीर्घकालीन समस्याका बारेमा कृषकहरु कै घर आगनमा पुगेर एक विशेष कार्यक्रम आयोजना गरेको हो । समितिले पोष्ट हार्भेष्ट अभ्यास सुधार,बजार सम्बन्ध बिकास र कृषकसग कालिमाटी बजार सम्बन्धमा कृषकहरुसग फरक खालको कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक डा महादेव प्रसाद पौडेलले जानकारी दिनुभयो । बि स २०४३ असोज १५ गतेदेखि कालिमाटी बजार सन्चालनमा आएर देशभरका कृषक र कृषकले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु खरिद तथा बिक्री बितरण गर्दै आएको छ कार्यकारी निर्देशक पौडेलले भन्नुभयो,समिति अब कृषकका समस्या समाधान गर्ने तर्फ केन्द्रीकृत भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले महानगरपालिका कृषि क्रान्ति तर्फ केन्द्रीकृत भएको प्रष्ट पार्नुभयो । भरतपुर महानगरपालिका कृषिमा कायापलट हुनेगरी कृषि क्रान्ति गर्न चाहन्छ उहाँले भन्नुभयो,कृषि क्रान्ति बिना देशमा परिवर्तन असम्भव छ । देशलाइ मजबुत र समृद्ध बनाउने हो भने सबैभन्दा पहिला कृषिमा आमूल परिवर्तन आउने गरि काम गर्न आबश्यक छ । उहाँले कृषकहरुले उत्पादन गरेका कृषि बस्तुहरुको बजारीकरण गर्न र चिस्यान केन्द्रहरुको ब्यबस्थापन गर्न महानगरपालिका तयार रहेको पनि उल्लेख गर्नुभयो । चितवनबाट उत्पादन भएका तरकारी तथा फलफूलहरुलाइ काठमाडौ,पोखरा सहित देशका मुख्य शहरहरुमा रहेका तरकारी बजारहरुमा स्टल राख्ने ब्यबस्था मिलाउन महानगरले पहल गर्ने पनि बताउनुभयो । कार्यक्रममा भरतपुर २४ का अध्यक्ष राम गोदार,केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी सस्थाका अध्यक्ष जनकराज पुरी,कृषि ज्ञान केन्द्र चितवन प्रमुख झलक कडेल,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मी लगाएतले कृषि क्षेत्र र यससग सम्बन्धित विभिन्न बिषयहरुमा आ आफ्नो धारण राख्नुभएको थियोे । कार्यक्रममा समितिका कार्यकारी निर्देशक डा महादेव प्रसाद पौडेलले केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी सस्थाका अध्यक्ष जनकराज पुरीलाई आधुनिक प्रबिधिका एक सय थान क्रेटहरु र तरकारी बिउबिजनहरु हस्तान्तरण गर्नुभएको थियोे । समितिले हाल देशका ४ स्थानमा कृषि बजार र निर्माणाधिन बजार क्षेत्रहरु सन्चालन गरि काम गरिरहेको छ । जस अन्तरगत कालिमाटी बजारमा थोक कारोबार,बालाजु बजारमा खुद्रा कारोबार,चोभार बजारमा फलफूल तथा पुष्प बजार र नौबिसे केन्द्रमा प्रस्तावित सङ्कलन केन्द्रबाट कृषकहरुले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु बिक्री बितरण गरेर उपभोक्ताको भन्छामा पुर्‍याउने काम गरेको छ । समितिमा हाल ५ सय ९९ ब्यबसायीहरु आबद्ध रहेका छन्  ।

    Advertisement

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.