• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न

"अध्यक्षमा पुनः तारा बहादुर कार्कीको नेतृत्व "

  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
    चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभामा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले स्वागत मन्तव्य र समितिले हालसम्म गरेका गतिविधिहरुको प्रस्तुति गर्नुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, ग्रिल व्यवसायी तथा स्टिल महासंघका उपाध्यक्ष एवम् बागमती प्रदेश संयोजक प्रकाश पौडेल, भरतपुर महानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष कमल बहादुर मल्ल, ग्रिल व्यवसायी तथा स्टिल महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष अशोक बर्मा, ग्रिल तथा स्टिल व्यवसायी मकवापुरका अध्यक्ष केशव प्रसाई, पोखरा स्टिल फेब्रिकेशन एशोसिएनका अध्यक्ष वासुदेव पौडेल, रुपन्देही मल्टि इण्डष्ट्रिज प्रा.लि.का मार्केटिङ प्रमुख दिपक चापागाईं लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष कविता श्रेष्ठ, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, विभिन्न संघ–संस्थाका प्रतिनिधि, मेटल उद्यमीहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा समितिको विमा योजनामा सबैभन्दा धेरै विमा गराएका व्यस्त मेटल, त्रिदेव इन्जिनियरिङ्ग वर्कशप, भोलेबाबा कृषि औजार, नेपाल मेटेरियल ह्याण्डलिङ्ग ई.र डि.एस.बि.ग्रिल, लक्ष्मी ई.कार्यशालालाई सम्मान समेत गरिएको थियो ।
    चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले वर्तमान कार्यसमितिलाई धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
    प्रमुख निर्वाचन अधिकृत गोविन्द प्रसाद पौडेल, निर्वाचन अधिकृतहरु राजु भट्ट र यमकुमारी आचार्य सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचत कार्यसमितिको नामावली घोषणा गरेको थियो ।
    निर्वाचित कार्यसमितिको अध्यक्षमा पुनः तारा बहादुर कार्कीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा कृष्णप्रसाद भण्डारी, मोहललाल श्रेष्ठ, राजु पुडासैनी, राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, विरेन्द्र बहादुर दवाडी, कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, लोकनाथ सुवेदी, रामहरि कँडेल, विवेक देवकोटा, कान्ति अधिकारी, बलराम पुरी, राजन पौडेल, सूर्यराज गिरी, निर्मल बराली र बिष्णु प्रसाद पौडेल रहनुभएको छ ।
    नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका नवनिर्वाचित अध्यक्ष तारा बहादुर कार्कीले प्रतिबद्धता मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन ः
    चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न । चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजु पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
    साधारणसभामा समितिका उपाध्यक्ष रुकेश सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत, समितिका उपाध्यक्ष दुर्गालाल सापकोटाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, समितिका उपाध्यक्ष मोहनलाल श्रेष्ठले संगठनात्मक प्रतिवेदन प्रस्तुत, समितिका राजु पुडासैनीले विवाद समाधान समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    विभिन्न समितिहरुबाट प्रस्तुत गरिएको प्रतिवेदन माथि छलफल गरी फ्लोरबाट पास समेत गरिएको थियो ।
    कार्यक्रममा समितिका सल्लाहकारहरु मेहरमान श्रेष्ठ, बेल बहादुर कार्की, उपाध्यक्षहरु मोहनलाल श्रेष्ठ, राजु पुडासैनी, दुर्गालाल सापकोटा, राज कुमार श्रेष्ठ, रुकेश सापकोटा, समितिका कार्यसमिति सदस्यहरु सूर्य प्रसाद तिमिल्सिना, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, विरेन्द्र वहादुर दवाडी, विवेक देवकोटा, धर्मराज अधिकारी, कान्ति अधिकारी लगायतका मेटल उद्यमीहरुको सहभागिता रहेको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले धन्यवाद मन्तव्य सहित बन्द सत्र कार्यक्रमको समापन गर्नुभएको थियो ।

    शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.