• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खुल्ला रक्तदान कार्यक्रममा ५७ जनाले गरे रक्तदान


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • भरतपुर/११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका कार्यालय, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि पौडेलले चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका संयोजक दिनुप कुमार बराललाई किटब्याग प्रदान गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

    Advertisement


    प्रमुख अतिथि पौडेलले असाहय, बिरामी, वृद्धवृद्धाहरुलाई समयमै रगतको आपूर्ति गर्न नसकिदाँ रगतकै अभावमा मानिसहरुको ज्यान जाने अवस्था सृजना भईरहेको परिप्रेक्ष्यमा महिला उद्यमी मञ्चले रक्तदान कार्यक्रम गरेर केही हदसम्म पनि समाधान गर्ने प्रयास गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, बागमती प्रदेश उद्योग परिसंघ, महिला समितिका अध्यक्ष चन्दना कोइराला लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा रक्तदान कार्यक्रममा सहयोग गर्नुहुने बोटलर्स तराई (नेपाल), नेपाल औषधि उत्पादक संघ, मोडेल पोल्ट्री उद्योग प्रा.लिा.र स्वस्ति व्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टरलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।


    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सरिता पौडेल खनालले स्वागत गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, बोटलर्स नेपाल (तराई) लि.खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण प्रमुख पदमराज आचार्य, बोष्टर्न इन्टरनेशनल कलेजका एमबिए कार्यक्रम निर्देशक शिखर लामिछाने, बिआईसी स्टार्टअप सहायक निर्देशक प्रेम गैरे, उद्योग वाणिज्य संघ चितवनकी कार्यसमिति सदस्य दीपा शाही, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका पूर्व अध्यक्षहरु तारादेवी काफ्ले, पार्वती कँडेल, नेपाल मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्की, चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग समितिका अध्यक्ष ईश्वरी प्रसाद रिजाल, फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, दिनुप कुमार बराल, प्रमेश्वर भण्डारी, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, संघका कार्यसमिति सदस्यहरु गोविन्द प्रसाद खनाल, आनन्द पौडेल, महिला उद्यमी मञ्चकी निवर्तमान अध्यक्ष पार्वती सुवेदी कुँबर, उपाध्यक्ष कविता श्रेष्ठ, सचिव गीता ढकाल, कोषाध्यक्ष जुनु पौडेल अधिकारी, कार्यसमिति सदस्यहरु प्रमिला पोखरेल, जिनिता बस्नेत, बुद्धिमाया घले, राधा शर्मा, सीता धिताल अधिकारी, गोमा कुमारी खड्का लगायतको उपस्थिति रहेको थियो । नेपाल औषधि उत्पादक संघको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए ।

    चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापाले सञ्चालन गर्नुभएको रक्तदानको औपचारिक उद्घाटन कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.