• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

माडी नगरपालिकाको चालू आ.व.को अर्धबार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • चितवन । नगरस्तरीय सार्वजनिक सुनुवाईमा सहभागी रहँदै माडीका नागरिक, दल एवं सरोकारवालाहरुले नगरप्रमुख र कार्यपालिकासमक्ष विकास निर्माण एवं सेवा प्रवाहका कयौं बिषयहरुमा सुझाव एवं सवाल गरेका छन् ।
    स्वदेश एफ.एम.को सहजिकरणमा सोमबार सम्पन्न माडी नगरपालिका, नगर कार्यपालिका कार्यालयको मा सहभागी रहँदै वडाका राजनैतिक दल र वडाबासीहरुले आफ्ना सवाल र सुझावहरु प्रस्तुत गरेका हुन् ।
    कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले योगा, रक्तदान र ट्राफिक सचेतनामा ध्यान दिनुपर्ने, बाहिरबाट आई नगर क्षेत्रमा लगानी गरेकालाई सम्मान गर्नुपर्ने, स्वास्थ्य वीमा एवं अन्य अनुदान पाएकाहरुको नाम सार्वजनिक हुनुपर्ने, विद्यालय वरपर १०० मिटरसम्म सुर्ती र मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्ने निणर्य कार्यान्वयन हुनुपर्ने, घरहरु निर्माण गर्दा पार्किङ स्थल राखेकै हुनुपर्ने, स्वास्थ्य संस्थाहरुमा औषधी सहजरुपमा पुग्नुपर्ने, बैदेशिक रोजगारमा गई अपलत्र परेका, शोकमा रहेकाहरु र कृषिको सिफारिस निःशुल्क हुनुपर्ने सुझाव राखेका थिए ।
    त्यसैगरी सहभागीहरुले बजार अनुगमन नियमित हुनुपर्ने, गोपालनगरस्थित शव जलाउने घाट पुग्ने स्थानमा पुल निर्माण हुनुपर्ने, किसानहरुलाई अनुदानको सट्टा पुरस्कारको व्यवस्था गर्नुपर्ने, राजश्व संकलन र योजना कार्यान्वयन सन्तोषजनक नरहेको, कतिपय योजनाहरुको भुक्तान पाउन बाँकी रहेको, नगर क्षेत्रमा हाटबजार सञ्चालन हुनुपर्ने, सिधुवाको पार्क निर्माण पुरा हुनुपर्ने, मगोई, परुई लगायतका पुलहरुको निर्माण पुरा गर्न दबाब दिनुपर्ने, काम नगर्ने ठेकदारहरुलाई कारवाही हुनुपर्ने लगायतका प्रश्न समेत राखेका थिए ।
    यसबाहेक भरतपुर महानगरसंग कायम भएको भगिनी सम्बन्धबाट फाइदा लिन सक्नुपर्ने, नगरको पर्यटन विकासका लागि डिजिटल बोर्डहरु राखिनुपर्ने, निकुञ्जभित्र बिजुलीको भूमिगत केबुल राख्ने काम छिटोछरितो हुनुपर्ने, जनप्रतिनिधिहरुबिच आपसी समन्वय र सहकार्य हुनुपर्ने, कृषि र कृषकहरुले उचित मलबीउ पाउन नसकेको, ट्रयाक्टर सेवा महंगो भएको, सार्वजनिक बसहरुले बृद्धबृद्धाहरुलाई सेवा दिन नखोज्ने गरेको तथा नीति, विधी र सुत्रअनुसार नगर चल्नुपर्ने एवं सामाजिक सञ्जालमा जथाभावी लेख्ने गरिएपनि कारवाहीको दायरामा नल्याइएको लगायतका सवाल राखेका थिए ।
    सहभागी नगरबासी एवं दलीय प्रतिनिधिहरुको सवाल र सुझावहरुलाई नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले उत्तरित गर्नुभएको थियो । सहभागीहरुलाई उपमेयर महतोले स्वागत र प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.