• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मानिस देख्दा स्वस्थ देखिए पनि हुन सक्छ कोलेस्ट्रोल, कसरी थाहा पाउने ?


  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित
  • काठमाण्डौं/मानिसको शरीरमा बोसो पाइन्छ । यो मासुको बाहिरी तथा छालाको भित्री भागमा हुन्छ । तर, रगतमा पनि बोसो पाइयो भने यो कोलेस्ट्रोलका रूपमा देखापर्ने र निकै हानिकारक हुने गर्छ । यसले रक्त प्रवाहमा ठूलो समस्या सिर्जना गर्ने गर्छ । कोलेस्टोल कलेजोमा उत्पादन हुन्छ । यो स्वस्थ्य जीवनका लागि आवश्यक पनि हुन्छ । तर, यसको मात्रा बढी भएमा भने स्वास्थ्यमा उल्टै समस्या सिर्जना हुन्छ ।

    Advertisement

    कोलेस्ट्रोल शरीरमा सबैभन्दा छिटो फैलिने बिमारी हो । यो रगतबाट शरीरभरि फैलन बेर नै गर्दैन । रक्तसञ्चारमा यसले अवरोध सिर्जना गर्छ । रूपमा मानिस देख्दा स्वस्थ देखिए कोलेस्ट्रोल आन्तरिक रूपमा बढ्ने र फैलने रोग हो । यसले हृदयघातजस्ता खतराको चपेटामा पार्छ । हाम्रो अहिलेको जीवनशैली र त्यही जीवनशैली अनुरूप हामीले खानेकुराले यसलाई निम्तो गरिरहेको हुन्छ ।

    कोलेस्ट्रोलबाट बच्नका लागि निम्न लक्षण ख्याल गर्नुपर्छः

    – हात खुट्टा नलाग्नु वा नचल्नुः कोलेस्ट्रोल बढ्दा हाम्रो शरीरमा प्रायः खुट्टा झमझमाउने गर्छ । कतै कतै काँढाले च्वास्स घोचेझैं महसुस हुन्छ । कुनै बेलामा शरीरको एक भाग तातो हुने र अर्को भाग चिसो हुने अनि दुवै हातखुट्टा बेलाबेलामा चिसिने गर्दछ ।

    – थकाइ निकै महसुस हुने हुन्छ । थकाइका साथै कमजोरी महसुस हुन थाल्छ । पसिना आउने र रिस उठेझैं हुन थाल्छ ।

    – शरीरको तौल बढ्न थाल्छ । शरीर मोटो र भद्दा हुँदै जान्छ । मानिस जति मोटो हुँदै गयो, उति मोटो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । यसले मानिसलाई मुटु वा दिमागको बिमारी बनाउँछ । साथै, गम्भीर खतरामा पु¥याउँछ ।

    – कोलेस्ट्रोल बढ्दा टाउको दुख्ने र रिंगटा लाग्ने पनि हुन्छ । यसले रगत बहने नली अर्टेरिसमा असर पार्छ । यो असरले मुटु र दिमागमा एकैपटक असर पु¥याउँछ । यसले मानिसले भन्ने गरेको अर्धकपाली अर्थात्, आधा टाउको दुख्न सुरु हुन थाल्छ । मुटु र मस्तिष्कमा आवश्यकताभन्दा कम रगत प्रवाह हुनुको कारणले मानिसमा चिन्ता, भय र डर पनि उत्पन्न हुन्छ । मुटु कमजोर हुन थाल्छ ।

    – सास फेर्न निकै गाह्रो हुन्छ । चिटचिट पसिना आउँछ । घाँटी थिचेको वा निचोरेको झैं महसुस हुन्छ । थोरै काम गर्दा पनि अत्यधिक थकाइ लाग्ने, पसिना धेरै आउने हुन्छ ।

    – कोलेस्ट्रोलका कारण खाना पाचनमा समस्या आउँछ । पेटमा ग्यास्ट्रिक बढ्न थाल्छ । पाचन प्रणालीमा गडबड आउन थाल्छ । पाचन प्रक्रियामा अनियमितता हुन थाल्छ । यसले गर्दा पेट फुल्ने, खाना नपच्ने, पेटमा ग्याँस बन्ने र अमिलो पानी आउने हुन थाल्छ ।

    – कोलेस्ट्रोलले बाह्य लक्षण पनि देखाउन थाल्छ । कोलेस्ट्रोल बिरामीको आँखा वरिपरि पहेंला दाना वा बिबिरा देखापर्न थाल्छन् । यस्ता बिबिरा सुरुमा साना देखापरे पनि पछि भने ठुल्ठुला हुन थाल्छन् । दुख्न थालेपछि यिनले निकै समस्या दिन थाल्छन् ।

    –कोलेस्ट्रोल भए नभएको पत्ता लगाउनु प्रयोगशालामा रगत परीक्षण गर्दा सहजै पत्ता लाग्छ । स्वस्थ मानिसले पनि समय समयमा कोलेस्ट्रोल परीक्षण गर्नुपर्छ ।

    यस्ता लक्षणहरु मध्ये कुनै एक देखियो भने पनि तुरुन्त चिकित्सकको परामर्श लिनु उत्तम हुन्छ । चिकित्सकीय परामर्शमा औषधि सेवन र खानपानमा सुधार गरेर यसलाई नियन्त्रणमा लिन सकिन्छ ।

    आइतबार, फागुन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.