• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ठमेलमा च्वास्स झोल मःमःको ४४ औं शाखा सञ्चालनमा


  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • काठमाडौं/विगत ८ वर्ष अगाडि शुरु गरिएको च्वास्स झोल मःमः को एउटा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । सरस्वती पूजा तथा विश्वप्रणय दिवसको अवसर पारेर काठमाडौंस्थित ठमेलको छाया सेन्टरमा च्वास्स झोल मःमःले आफ्नो ४४ औं शाखा विस्तार गरेको हो । कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ मुलपानीका नवराज ढकालले सिंगापुर, मलेसिया, दुबई, कत्तारलगायतका देशहरुमा यस्तै चेन रेष्टुरेन्टहरुमा व्यवस्थापनको जिम्मेवारीमा रहेर सिकेको सीप र हासिल गरेको अनुवभवलाई नेपालमा प्रयोग गरेर नेपालको आतिथ्यता सत्कार व्यवसायलाई नमूना स्वरुप दिने प्रयास गरिएको बताएका छन् । नेपाली मौलिक स्वादको खाद्य परिकारलाई नमूना व्यवसायको रुपमा सञ्चालनमा ल्याएर नेपाली युवालाई स्देशमा नै रोजगारको अवसर सृजना गर्न आफूले यो प्रयास गरेको उनको भनाई छ । ढकालले भनेका छन् ‘खाद्य परिकारमा पनि नयाँ स्वाद र ग्राहकको मन जित्न अहिलेसम्म विदेशमा सिकेको अनुभवलाई नेपालमा प्रयोग गरिरहेको छु । नेपाली मौलिक स्वादमा आधारित च्वास्स झोल मःमः नाम दिएर यसको सेवा केन्द्र सञ्चालनमा ल्याउदा विदेश जाने तयारीमा रहेका नेपाली युवालाई स्वदेशमा आकर्र्षित गर्न मैले यो अभियान थालेको हुँ ।’ विदेशमा ‘म्याक डोनाल्स’ नामक यस्तै चेन कम्पनीमा काम सिकेर नेपालमा त्यस्तै व्यवसाय सञ्चालनमा ल्याएका व्यवसायी नवराज ढकाल यो मःमःको शाखाहरु काठमाडौं उपत्यकाका विभिन्न व्यस्त बजार क्षेत्रहरुका साथै झापाको दमक बजारमा र दुवईमा समेत शाखाहरु रहेको बताउँछन् । सबै शाखाहरुमा तयार पारिने मःम बनाउन प्रयोग गरिने किमा बोसोरहित र शाकहारी उपभोक्ताहरुका लागि पनि स्वास्थ्यमा प्रतिकुल असर नपर्नेगरी मःमः बनाउन प्रयोग गरिने सामाग्रीहरुको सुद्धता परीक्षण गरी एकै प्रकारका मसला, किमालगायतका सामग्री प्रयोग गर्ने गरिएको पनि व्यवसायी ढकाल प्रष्ट पार्छन् । ‘पौष्टिक तत्वमा कुनै प्रकारको कमी नभएका खाद्य सामाग्रीहरुको प्रयोगबाट हामी उपभोक्ताहरुलाई मःमः खुवाउदै आईरहेका छौं’ उनी भन्छन् ‘चिल्लो मात्रा कम भएको च्वास्स झोल मःमःका सेवाग्राहीहरु र शाखा सञ्चालकहरुलाई पनि हाम्रो केन्द्रीय भान्छामा अवलोकन गराउने गरिएको छ साथै सबै सेवा केन्द्रहरुबाट एउटै स्वादमा मःमः तयार पार्न प्रशिक्षण तथा निर्देशन समेत दिने गरेका छौं ।’ च्वास्स झोल मःमःको ट्रेडमार्क समेत लिएर सेवा केन्द्रहरु विस्तार गर्दै आएको बताउँदै ढकालले यदि लगानी अभावमा इच्छा भएर पनि यस कम्पनीसँग आबद्ध भई यहि मःमःको व्यवसाय गर्न लगानी जुटाउनका लागि धितो बन्धकी राख्न पुग्ने अचल सम्पत्ति भएका इच्छुक ब्यक्तिहरुलाई सबै प्रकारको तालिम दिएर यो व्यवसाय सञ्चालन गर्न सक्ने आधार तयार पार्ने काममा पनि आफूहरुले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी दिएका छन् । २ किलोमिटर दुरी टाढा मात्रै अर्को सेवा केन्द्र सञ्चालन गर्न सकिने प्रावधान अपनाईएको च्वास्स झोल मःमः बिक्री तथा सेवा केन्द्र सेवा सञ्चालन गर्न चाहने ब्यक्तिलाई स्वीकार गरी यस्ता सेवा केन्द्र सञ्चालन गर्न सम्झौता गर्न सकिने पनि ढकालले जानकारी दिए । पसलको लागि चाहिने किमा, अचार, पिठोलगायत सबै प्रकारका उपकरण, भाँडा कुडा, सजावट, पसलका लागि चाहिने सीपयुक्त सबै प्रकारका जनशक्ति उपलब्ध गराउने र लोगो समेत व्यवस्थित गर्ने काम कम्पनी आफैंले गरिदिने भएकोले पसल सञ्चालन गर्न इच्छुक ब्यक्तिले इच्छा शक्ति मात्रै बनाएर लगानी गर्ने सोच राख्न सक्ने पनि कम्पनी सञ्चालक ढकालको भनाई छ । मांशहारी सेवनकर्ताहरुका लागि छोइला र शाकहारी र मांशहारी सेवनकर्ताहरुलाई झोल मःमः उपलब्ध हुने च्वास्स झोल मःमः पछिल्लो समयमा आमउपभोक्ताहरुले रुचाउन थालेकोमा अब यो अभियान देशब्यापी बनाउने तयारी गरिएको पनि उनले बताए । आफ्नै सहोदर भाई गोकुल ढकालको संलग्नतामा शुरु गरिएको च्वास्स झोल मःमः भारतका मूख्य शहरहरुमा पनि सञ्चालनमा ल्याउन अध्ययन भईरहेको सञ्चालक नवराज ढकालले जानकारी दिएका छन् ।

    Advertisement

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.