• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

वैकल्पिक शिक्षा प्रणालीमा प्रविधि: अनलाइन शिक्षाको चुनौती


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • -सुजन पौडेल

    Advertisement

    कम्प्युटर टिचर

    अमेरिकी विद्वान तथा हावर्ड विश्व विद्यालयको प्राध्यापक क्लेटन ले प्रविधि सम्बन्धी एउटा सिद्धान्त ” Discritive Innovation ” प्रतिपादन गरे। यसको अर्थ प्रविधिले नयाँ परिवेशमा विद्यार्थीहरूको सिकाइमा परिवर्तन गर्न मद्धत पुग्ने कुरा गरेका छन्। यस्तै प्रविधिको प्रयोग गर्ने विश्व विद्यालयहरुको भविष्य उज्यालो भएको र प्रविधि बाहिर रहेका विद्यालयहरू केहि समयको अन्तरालमा समाप्त हुने भविष्यवाणी गरेका छन्। यसैले हुन सक्छ पछिल्लो अवस्थामा ब्यापक खुला अनलाइन कोर्सहरुको पढाइ हुने गरेको पाइन्छ। यसले कुनै सीमा, लिङग, जात, वर्ग र क्षेत्र भन्दा माथि उठेर सबैलाई शिक्षा प्रदान गरिरहेको अवस्था छ। यसले सांस्कृतिक, राजनीतिक, प्रशासनिक र संस्थागत क्षमता विकास गर्न मदत गरेको देखिन्छ। अरु मुलुकहरुलाई हेर्ने हो भने यूरोपीयन मुलुकहरू नै प्रविधिमा अगाडि देखिन्छन्।

    प्रविधि भन्नाले शिक्षण सिकाइ को प्रयोगमा आउने रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइन माध्यम भनेर परिभाषित भएको पाइन्छ। सिकाइमा प्रविधिको प्रयोग गर्नु भनेको विद्यार्थीको सिकाइमा सार्थक परिवर्तन ल्याउनु हो। यसका लागि सिकाइमा आवशयक प्रविधिको उच्चतम, विश्वसनीय र भरपर्दो ढंगबाट प्रयोग हुनु जरुरी हुन्छ। विद्यार्थीलाई रूपान्तरणको मोडमा लैजान वा उत्पादित जनशक्तिको रूपमा उभ्याउन का लागि प्रविधिको आवश्यकता पर्दछ। वास्तवमा २१ औँ सताप्दिमा अावश्यक ठहरिएको प्रविधियुक्त शिक्षामा प्रविधिको उपयुक्त तवरले प्रयोग हुन सकेन भने प्रत्युत्पादक नतिजा समेत ल्याउने खतरा देखिन्छ ।

    यसका लागि प्रविधिको प्रयोग कुन बेला, कसरी र केका लागि भन्ने पूर्व जानकारी हुन जरूरी देखिन्छ एक्काइसौँ शताब्दीमा विद्यार्थीको सिकाइ पद्धतिमा प्रविधिलाई जोड्न आवश्यक मात्र नभई अनिवार्य भइसकेको अवस्था छ । यसबाट शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूको सिकाइमा उत्तिकै उपलब्धी हासिल गर्न सक्ने सम्भावना रहन्छ । यद्यपि यसका थुप्रै चुनौतीहरू भने नरहेका होइन् । ती चुनौतीहरू निम्न प्रकार रहेको देखिन्छः विद्यार्थीहरूको सिकाइ पद्धतिमा नयाँ प्रविधिलाई जोड्न चुनौती हुन सक्दछ । त्यसैगरी शिक्षक शिक्षिकाहरूमा रहेको परम्परागत सोचमा परिवर्तन गर्न पनि त्यतिकै चुनौती हुन सक्दछ । किनकि प्रविधिलाई सिकाइसँग जोड्नका लागि इच्छा शक्ति, ज्ञान, सीप र क्षमताको जरूरत पर्दछ । यी सबैको अभावमा चुनौती खडा हुन सक्दछ । वास्तवमा विद्यार्थीहरूको सिकाइ सँगै उनीहरूको मूल्याङ्कन गर्नु पर्ने हुन्छ । प्रविधिकोको प्रयोग गरी सिकाइ उपलब्धि मूल्याङ्कन गर्न चुनौती हुन सक्ने सम्भावना रहन्छ । यसरी नै प्रत्येक विद्यार्थीको निजी समस्या पत्ता लगाई त्यसको समाधानका उपायहरू अवलम्वन गर्न चुनौती हुन सक्दछ । एकातिर वालवालिकाहरू प्रविधिसँग अत्यधिक झुम्मिने र प्रत्युत्पादक बन्न सक्ने सम्भावना रहन्छ भने अर्कातिर पुराना शिक्षक शिक्षिकाहरू प्रविधिबाट भाग्ने सम्भावना देखा पर्दछ ।

    यसै सन्दर्भमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ कार्य अगाडि बढाइरहेको अवस्था छ । प्रविधि शिक्षाको सम्बन्धमा आम मानिहरूको बुझाई फरक देखिन्छ । धेरैले अहिले पनि प्रविधिलाई अनलाइन शिक्षाको रूपमा बुझ्ने गरेको देखिन्छ । तर यसलाइ अफलाइन र अनलाइन दुबैबाट सिकाउने पद्धती भन्ने बुझ्नु जरुरी हुन्छ। अहिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको समूह पहिचान गरी सिकाइ सहजिकरण गरिरहेको छ। त्यसैले निष्कर्षमा भन्नु पर्दा विद्यार्थीहरूको सिकाइका निमित्त शिक्षकहरूमा बिषय बस्तुको राम्रो ज्ञान हुनु जरूरी हुन्छ । उक्त ज्ञानलाई सिकाइ पद्धति र सीप सँग जोड्नु जरूरी हुन्छ । सिकाई उपलब्धी शिक्षकको सिकाउने सीप र कला सँग भर पर्ने हुनाले यसमा बढी ध्यान दिन पर्ने हुन्छ ।

    भनिन्छ कमजोर शिक्षकले विद्यार्थीलाई बताइ दिन्छ तर असल शिक्षकले गरेरै देखाउछ र महान शिक्षकले भने विद्यार्थीहरूलाई सधैं प्रोत्साहित गर्दछ । यसका लागि शिक्षकले प्रविधिलाई पनि आत्मसात गर्नु जरूरी छ । प्रविधिको सही र उच्चतम प्रयोग गर्ने बानी गर्न जरूरी हुन्छ । प्रविधिलाई सिकाइ उपलब्धीसँग जोड्न जरूरी छ । एक्काइसौं शताब्दीमा यस्ता प्रविधिहरू सिकाइका निमित्त अपरिहार्य बन्दै गएको सन्दर्भमा यसबाट अलग थलग रहेर उपलब्त्री प्राप्त नहुने कुरा यथार्थ हो । आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्नका लागि समेत यसको प्रयोग अधिक मात्रामा हुनु पर्ने देखिन्छ ।

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.