• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

न्यू स्पिडी आवासीय मा.वि को ३०औं वार्षिक उत्सव


  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
  • रत्ननगर/ रत्ननगर नगरपालिका वडा नंं १० मा रहेको न्यू स्पिडी आवासीय मध्यमिक विद्यालयले ३०औं वार्षिक उत्सव मनाएको छ । विद्यालयले शुक्रवार एक कार्यक्रमका बिच ३०औं वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम गरी मनाएको हो । विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रत्ननगर वडा नं. १० का वडा अध्यक्ष कलाधर पौडेल प्रमुख अथिति रहेका थिए ।

    Advertisement

    वडा अध्यक्ष पौडेलले न्यू स्पिडी शिक्षा क्षेत्रमा अग्रणी संस्था रहेको बताउँदै आगामी दिनमा शिक्षा क्षेत्रमा बिशेष भुमिका खेल्नुपर्ने बताए । सम्पूर्ण ज्ञानहरु विद्यालयका शिक्षक शिक्षिकाहरुले मात्रै सिकाउन नसक्ने भएकाले अभिभावकले समेत आफ्ना बाल बच्चाहरुलाई घरैबाट अध्ययन गर्ने वातावरण मिलाई दिनुपर्ने बताए । पछिल्लो समय शिक्षामा लगानी बढी भैरहेको बताउँदैं उनले शिक्षाको महत्वलाई बुझेर आफ्ना बाल बालिकाहरुलाई सहि र गुणात्मक शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरे ।

    प्याप्सन चितवनका अध्यक्ष तथा हिमालय आवासीय मा.वि का प्राधानाध्यापक पशुपति शर्मा उपाध्यायले विद्यालयहरुले प्रतिस्पर्धा र देखावटी भन्दा पनि गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताए । प्याप्सन चितवनका सचिव तथा स्काइराईडर आवासीय मा.वि का प्राधानाध्यापक मदन पुरीले योजनाबद्ध रूपमा शिक्षालाई अगाडी बढाउनु पर्नेमा जोड दिए । शिक्षक अभिभावक संघका अध्यक्ष रमेश राना मगरले विद्यार्थीहरुको हरेक गतिविधिहरुलाई अभिभावकले पनि नियाल्नुपर्ने बताए ।

    यसैबिच, वार्षिक उत्सवको अवसर विद्यालयका छात्र–छात्राले चित्रकला प्रदर्शनी, विज्ञान प्रविधि प्रर्दशनी, फुड स्टल, विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम पोखरेलले जानकारी दिए । विज्ञान प्रविधि प्रर्दशनीमा हाइड्रो पावर, रकेट, सौर्य बत्ती, माईक्रोस्कोप, पानी शुद्धिकरण प्रविधि, स्मार्ट सिटीको परिकल्पना, हरियाली शहर, फुलवारी लगाएतका विज्ञान सम्बन्धि तयार पारिएका नमूनाहरु शिक्षक, अभिभावक तथा अन्य विद्यार्थीलाई देखाएका थिए । २०५० सालमा स्थापना भएको विद्यालयमा हाल पाँचसय भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेकाछन् ।

    विद्यालयका प्राधानाध्यापक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याप्सन बागमती प्रदेशका सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम पोखरेल, विद्यालयका पूर्व प्राधानाध्यापक एंव शिक्षा विद बसन्त प्रसाद अधिकारी, शिक्षक अभिभावक संघकी सदस्य सम्झना थापा, श्री कृष्ण टोल विकास संस्थाका अध्यक्ष हेमलाल बराल, उन्नती टोल विकास संस्थाका अध्यक्ष यम प्रसाद भट्ट, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावकहरुको सहभागिता रहेको थियो । िवद्यालयकी शिक्षिका पुजा श्रेष्ठले सञ्चालन गरेकी कार्यक्रममा शिक्षिका सुष्मा तामाङले स्वागत मन्तव्य राखेकी थिईन् ।

    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.