• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

इच्छाकामनामा न्यायमा पहुँचको लागि समुदायमा अदालत कार्यक्रम सम्पन्न


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • कुरिनटार/ चितवनको इच्छाकामनामा न्यायमा पहुँचको लागि समुदायमा अदालत कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार चितवन जिल्ला अदालतको आयोजनामा कुरिनटारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सबै नागरिकलाई अदालतको प्रक्रिया र न्यायिक समितिको अधिकार र काम कर्तव्य बारे जानकारी गराउन उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला अदालत चितवनका न्यायधिश रमेशप्रसाद ज्ञवालीले बताउनुभयो ।उहाँले जनचेतनाका लागि यो कार्यक्रम गरिएको बताउनुभयो।गाउँपालिकाको माथिल्लो विकट भेगमै पुगेर कार्यक्रम गर्ने योजना रहेको पनि बताउनुभयो ।
    अन्तरक्रिया कार्यक्रममा सहभागीहरुबाट आएको प्रश्न तथा जिज्ञासाको न्यायधिशहरु रमेश प्रसाद ज्ञवाली, दिवाकर भट्टराई, न्ययधिवक्ता शान्तिराज पौडेल, तथा न्यायिक समितका संयोजक रहनुएका गाउँपालिका उपाध्यक्ष माया सिलवालले जवाफ दिनुभएको थियो ।   कार्यक्रममा सहभागीहरुले न्यायधिशहरु सामु आफुहरुको जिज्ञासा राख्न पाउँदा र जान्ने  बुझ्ने मौका पाएकाले  यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताएका थिए ।
    कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्ष खगराज कडेँलले सीमान्तकृत समुदाय, आर्थिक र मानसिक रुपमा कमजोर भएकाहरुलाई  चितवन शाखाले निशुल्क सेवा दिदैँ आएको बताउनुभयो । कमजोर अवस्थाका कारण कानूनी प्रक्रियामा जान नसकेका पीडितलाई निशुल्क सेवा उपलब्ध गराउदैँ आएकाले त्यस्तो अवस्थाका नागरिकलाई बार चितवनको कार्यालयमा सम्पर्क गराउन आग्रह गर्नुभयो ।
    कार्यक्रममा न्याधिश डा. दिवाकर भट्टराईले न्यायिक समिती र अदालतको कामकारबाही र प्रक्रियाबारे सहभागिहरुलाई जानकारी गराउनुभएको थियो  ।  कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस कार्यक्रम इच्छाकामना  गाउँपालिकामा आयोजना गरेकोमा जिल्ला अदालत चितवनलाई धन्यावाद दिनुभयो । उहाँले  अझै पनि नागरिकहरुले अदालतमा जानुपर्ने मुद्धाहरु पनि गाउँपालिकाले नै समाधान गर्छ भन्ने  धारणा  रहेको  बताउनुभयो । यस कार्यक्रमबाट  गाउँपालिकाको न्यायिक समितिबाट सामाधान गर्न सकिने र अदालत जानुपर्ने मुद्धाका विषयमा यहाँका नागरिकहरुले जान्ने अवसर पाएको  बताउनुभयो । कार्यक्रममा  न्यायिक समिति ,जनप्रतिनिधि,कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि  सञ्चारकर्मी लगायतको सहभागिता रहेका थिए । जिल्ला अदालत चितवनका न्यायधिश रमेशप्रसाद ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.