• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रथम चावहिल जुत्ता चप्पल मेला २०८० को शुभारम्भ


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • काठमाडौं/“नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ स्वदेशी उत्पादनको प्रोत्साहन तथा प्रचार प्रसार गर्न देशका बिभिन्न ठाउँमा समय समयमा जुत्ताचप्पल मेला गर्दै आई रहेको नेपाली जुत्ता चप्पल उत्पादक समुहको आयोजनामा प्रथम चावहिल जुत्ता चप्पल मेला २०८०को शुभारम्भ भएको छ । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भ समारोहमा उद्योग बाणिज्य महासंघका विर्तमान उपाध्यक्ष उद्योग बाणिज्य महासंघ काठमाडौं जिल्लाका अध्यक्ष दिनेश श्रेष्ठ, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका नव निर्वाचित अध्यक्ष, रुद्र न्यौपाने,वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडे लगायत नेपाली जुत्ता चप्पल उत्पादक समुहका पदाधिकारी सहित स्थानीय समाजसेवी तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो प्राईम टेलिभिजन कार्यक्रम प्रस्तोता समेत रहेकी संगिता कटवालले सन्चालन गरेको सो कार्यक्रमको सभापतित्व फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका निवर्तमान अध्यक्ष रामकृष्ण प्रसाईँले गर्नु भएको थियो । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला २०८० का संयोजक दिवाकर गिरीले जानकारी गराए अनुसार “नेपालको औधोगिक उत्पादनमा फुटवयर क्षेत्रको योगदान उल्लेखनिय रहेको र त्यसमा पनि नेपाली फुटवयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको करिब ६५.५ प्रतिशत योगदान नेपाली उत्पादनबाट भइरहेको छ । उत्पादन क्षमता वार्षिक सोह्र करोड जोर रहेकोमा नेपाली बजारको माग दश करोड जोर रहेको तर विक्री जम्मा छ करोड जोर रहेको छ । नेपाली उत्पादनलाई बजारीकरण गर्ने विभिन्न माध्यम मध्य मेला प्रर्दशनी पनि एक हो । नेपाली उद्योगीहरुको पहलमा देशका विभिन्न क्षेत्रमा मेला प्रर्दशनीबाट नेपाली उत्पादनहरु ग्राहक सम्म परिचित गराउने कममा आज प्रथम चावाहिल जुत्ता चप्पल ब्यापर मेला २०८० शुभारम्भ गर्न गइरहेका छौ । यो जुत्ता चप्पल व्यापार मेलाबाट काठमण्डौका चाबहिल सहित काठमाण्डौको उपभोक्ताहरुलाई प्रत्क्षय लाभ पुग्ने विश्वास लिएका छौ” भनिएको छ । मेलामा सहभागी उद्योगीहरुमा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र ३००० भन्दा धेरै डिजाईन रहने छन । १) सुरभी पोलिमर्स २) पवित्र शु इण्डस्टिज प्रा लि ३) फुट फेशन ४) बोस शुज क्लेक्सन ५) वेलकम शुज कलेक्सन ६) फूटमाण्डु शुज ७) नमस्ते फूटवयर प्रा लि ८) हिमानी कलेक्सन ९) शुबोध एण्ड सुस्मिता ट्रेडर्स १०) बज्र फूटवयर इण्डष्ट्रिज ११) रन शुज इण्डष्ट्रिज प्रा लि १२) शिखर शुज इण्डष्ट्रिज १३) परागन फुटवयर इण्डष्ट्रिज प्रा.लि. १४) नियशा शुज इण्डष्ट्रिज प्रा लि.सहभागी कम्पनीहरु हुन् । ति कम्पनिमा उत्पादन भएका मुख्यब्राण्डहरुमा हाइ लाइफ , श ल्याण्ड , बेलि , बोस शुज, आइडल, भेनस, सिल्स, हिमानी, वन वल्र्ड, कोसेली, रन शुज, शिखर शुज, पिजी शुज, व्याम्बो शुज रहेका छन् । यो प्रथम चावहिल जुत्ता चप्पल व्यपार मेला २०८० यही २०८० माघ १८ गते देखी २०८० फागुण १८ गते सम्म संचालन रहने आयोजकले बताएको छ । मेलामा विहे तथा जाडोलाई लक्षित गरेर महिला बालबालिका पुरुष जेस्ठ नागरिक सबै उमेर समुह लाई १४ कम्पनिका ३० ब्राण्डका एउटै छानामुनि ३००० भन्दा धेरै भेराइटि सहित १५ प्रतिशत देखी ५० प्रतिशत सम्म छुटमा कारखानाकै मुल्यमा उपभोक्ता सम्म पुयाउने नेपाली उत्पादनको वारेमा प्रचार प्रसार गर्ने होलसेल खुद्रा व्यापारीहरुलाई नेपाली उत्पादन विक्री गर्न प्रोत्साहन गर्ने रहेको छ । आयोजकका अनुसार यो मेलाले आम नेपाली जुत्ता उपभोग गर्ने उपभोत्ताहरुलाई नयाँ नयाँ डिजाईन नयाँ नयाँ उत्पादन प्रदर्शन गर्ने र उद्योगी र उपभोत्तालाई जोड्ने पुलको रुपमा काम गर्ने छ । मेलामा एक महिनमा करीब पाँच करोड रुपैया बाराबरको ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल करोबार गरिने अपेक्षा गरिएको छ । नेपाली उत्पादन र बिशेष गरी फूटवेयर जन्य उद्योगलाई फल्न फुल्न बिस्तार गर्न तथा यो प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला २०८० लाई सफल बनाउन सबैमा आयोजकको तर्फबाट अनुरोध समेत गरिएको छ ।

    Advertisement

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.